Monday, July 23, 2012

बेसार बहुउपयोगी


हामीले एक हप्ता अगाडि बेसार के हो? र यसको उपयोगिता । भन्ने बिषयमा कुरा गरेका थियौ र आज तेही बेसार बहुउपयोगी पनि छ भन्ने बारेमा कुरा गर्दै छौ। एक छिन हेरौ परेला डट कम। 


बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ।

Friday, July 20, 2012

कस्तो छ नेपालमा लागुपदार्थको अवस्था??


कुनै समय वसन्तपुर दरबार स्क्वायर छेवैको झोंछे लागूपदार्थ पाइने र प्रयोग गर्ने थलोका रूपमा चिनिन्थ्यो। स्वदेशी त थिए नै, विदेशीहरू  पनि झोंछे पुगेर पर्याप्त मनोरञ्जन लिन्थे। यसलाई विदेशीहरूले कुनै समय लागूपदार्थ प्रयोगका लागि उपयुक्त गन्तव्य मान्दै पि|mक स्टि्रट  समेत भन्थे तर अहिले समय फेरिएको छ। झोछंेबाट सुरु भएको लागूपदार्थको कारोबार र प्रयोगको झट्का राजधानी हुँदै देशका प्रमुख  सहरसम्म पुगेको छ। राजधानीको गोंगबु, बुद्धनगर, मैतीदेवी, कपन, ठमेल, डल्लु, कालीमाटी तिर केन्दि्रत लागूपदार्थको बजार अहिले  जावलाखेलतिर सरेको बताइन्छ। लागूपदार्थविरुद्ध कार्यरत संस्था नार्कोनन, नेपालले जनाएअनुसार हाल देशका प्रमुख सहरमा पनि लागूपदार्थको

Tuesday, July 17, 2012

बेसार के हो? र यसको उपयोगिता ।


स्वास्थ्य मानव जीवनका लागि सबै भन्दा ठुलो सम्पती हो । आफुमा स्वस्थ्य भइञ्जेल ख्याल नगरेर बिग्रिएको स्वास्थ्य पुनस् सुधार्नका लागि मानिस सबै कुरा गुमाउँन पनि तयार बन्छ । तर पनि एक पटक बिग्रिसकेको स्वास्थ्य स्थिती

Wednesday, July 11, 2012

"सिकन्दरको गुरुभक्ति" एक कथा


सिकन्दर महान्को नाम पनि प्रायः हामी सबैले सुनेको हुनुपर्छ । उनी जति कडा मिजासका थिए त्यत्तिकै अनुशासित पनि थिए । ठूलालाई सम्मान र सानालाई स्नेह गर्नुपर्छ भन्ने उनको मान्यता थियो । विश्वविजयी सिकन्दरको पितृभक्ति र मातृभक्तिजस्तै गुरुभक्ति पनि अनुपम थियो । उनी गुरु अरस्तुलाई अति सम्मान गर्दथे । उनले गुरुको आदेशलाई कहिल्यै लत्याएनन् । उनका निम्ति गुरुको आदेश कोसेढुङ्गो सावित हुन्थ्यो । उनले गुरुको आदेश विपरीतको आचरण कहिल्यै गरेनन् । गुरु अरस्तु पनि उनलाई त्यत्तिकै स्नेहभावले हेर्दथे । उनीहरूबीच पितापुत्रको भन्दा पनि घनिष्ट सम्बन्ध थियो ।

Tuesday, July 10, 2012

बालबालिकाहरूलाई कस्तो व्यवहार गर्ने ??


बालबालिकाहरूसँगको व्यवहारमा हुने गल्ती
 हामीसँग बालबालिकाहरूबाट काम लिने-गराउने अनेकौं विधि छन्। बालबालिकाले भनेको मानेनन् भने उनीहरूलाईर् धम्की दिइन्छ। आफ्नो काम गराउन चकलेट वा आइसक्रिमको लोभ देखाइन्छ। बीच बजारमा कुनै खेलौनाका लागि जिद्दी गरे किनिदिने झूटो वाचा गरेर भए पनि मनाइन्छ। के बालबालिकासँग यस्तो व्यवहार गर्नु उचित हो ?

Sunday, July 8, 2012

आमा बन्न चाहनुहुन्छ?? धूमपान छाड्नुस् ।

एक नयाँ अनुसन्धानले धूमपान गर्ने गर्भवती महिलामा भ्रूणको विकाश निकै सुस्त हुने गरेको देखाएको छ ।

फ्रान्समा गरिएको अध्ययनले धूमपानका कारण गर्भमा रहेको बच्चाको वृद्धि र विकाशमा नराम्रो असर पुग्ने तथ्य पत्ता लगाएको हो ।

Thursday, July 5, 2012

जयकिशन कन्डम फुक्दै ताली पिट्दै सेन्सर बोर्ड

नायक जयकिशन बस्नेतले कण्डम फुक्दा सेन्सर बोर्डभित्र मजैले ताली बजेको छ । सेन्सरमा पाएको झमेलाका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायक जयकिशनले भने -’बाहुन, क्षेत्री, नेवार भन्ने शब्द नराख्न भनेको सेन्सर बोर्डले कण्डम फुकेको दृश्यमा चाहिं केही पनि भनेन ।’

Sunday, July 1, 2012

महिमा चलचित्र ‘एक से एक’मा

पछिल्लो समय चलचित्रमा आईटम गीतको माग वढ्दै गएको छ । खासगरी, नयाँ अनुहारले आईटम गीतमा खुलेरै अंग प्रदर्शन गर्ने भएकोले पुरानालाई भन्दा नयाँलाई बढी ठाउँ दिएको पाइन्छ ।

Saturday, June 30, 2012

यूरोकप कसलाई?? इटाली या स्पेनलाई


पछिल्लो चार वर्ष विश्व फुटबलमा एकछत्र राज गरिरहेको स्पेनविरुद्ध युरोपियन च्याम्पियनसिपको फाइनल खेल्न आइतबार उत्रँदा इटालीसँग गोल गर्न सक्षम टोली हुनुको फाइदा हुनेछ। युरो २०१२ मा स्पेनले विपक्षीविरुद्ध पासको वर्षा नै गरेको छ। इटाली ठीक त्यस विपरीत छ। सटिक हेड र कडा प्रहारबाट इटालीले गोल गरिरहेको छ। मारियो बालोटेलीले बिहीबार जर्मनीविरुद्ध गरेको दुई गोल त्यसैको उदाहरण थियो।

फुटपछिको पहिलो भेट भट्टराई र वैद्य


पार्टी बिभाजनपछि पहिलोपटक प्रधानमन्त्री एवं एकीकृत माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’वीच भेटवार्ता भएको छ ।
बैद्यलाई भेट्न प्रधानमन्त्री डा. भट्टराई बैद्य निवास गोंगबु पुग्नुभएको थियो ।

फिल्म छोड्ने आर्यन काम पाउने जीबन

नायक आर्यन सिग्देल र जिवन लुईटेल अहिले चल्तिका नायक हुन् । पारिश्रमीक र रोजाईको विषयमा भने यी दुई विच केही भिन्नता छ ।

Thursday, June 28, 2012

पहिरोमा एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु

तनहुँ, असार १५ – बिहीबार बेलुका परेको अबिरल वर्षाका कारण घर भत्किदाँ तनहुँको जामुनेमा ७ जनाको मृत्यु भएको छ । जामुने १ ट्याक्कीडाँडाका साइ बहादुर विकको घर भत्किँदा एकै परिवारका ४ जना सहित ७ जनाको मृत्यु

Tuesday, June 26, 2012

सेक्स फिल्म बिरुद्र शिव सेना

सिनेमामा अश्लिल र भद्दा यौन दृष्य राखेर रातारात मालामाल हुने सपना देखेका नेपाली सिनेमाका निर्माता निर्देशकलाई एउटा दुःखको खवर छ । प्रायः राजनीतिक मामिलामा संलग्न शिव सेना नेपाल पार्टीले सिनेमामा सेक्स बेच्ने निर्माता निर्देशकलाई रातो बत्ति बालिदिएको छ ।

Saturday, June 23, 2012

नन्दिता के.सी बेरोजगार !!!


इन्द्रेणी सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका नन्दिता के.सी हाल बेरोजगार छिन् । पछिल्लो समय गोविन्द शाहीको निर्माण र शिव रेग्मी निर्देशीत सिनेमा पराईको सुटीङ सकाएकी नन्दिताको हातमा हाल कुनै पनि सिनेमा छैनन् ।

Friday, June 22, 2012

विवाह गर्नुको कारण हरिवंश आचार्य

हुन त यो मेरो व्यक्तिगत जीवनको कुरा हो । सबैले चिन्ने मान्छे भएको कारण चासो हुनु स्वभाविक नै हो । श्रीमती मिरा नभएपछि एक वर्षभन्दा बढी समय मैले एक्लै जीवन बिताएँ । मैले के बिचार गरें भने जीवन सहज र संयमित भयो भने ७५, ८० वर्षसम्म बाँच्न सकिन्छ । हिसाब गर्दाखेरी म अझै २०, २५ वर्ष बाँच्छु जस्तो लाग्छ ।

Tuesday, June 19, 2012

आमिर खान अब संसदमा

क्रिकेटर सचिन तेन्दुलकरपछि अब बलिउड अभिनेता आमिर खानलाई पनि अब भारतीय माथिल्लो संसद राज्य सभामा देख्न पाइने भएको छ । यद्यपि सचिन र आमिरको राज्यसभामा भूमिका भने पृथक रहनेछ ।

सचिन तेन्दुलकर सांसदको रुपमा राज्यसभामा उपस्थित छन् भने आमिर एक वक्ताको रुपमा मात्र संसदमा उपस्थित हुने भएका हुन् ।

Monday, June 18, 2012

पुनम सन्नी भन्दा बबाल

इन्टरनेटमार्फत एकपछि अर्को गर्दै उत्तेजक तस्वीर अपलोड गर्दै चर्चा बटुलिरहेकी मोडेल पूनम पाण्डेले ब्लु फिल्मकी नायिका सन्नी लियोनलाई समेत माथ गरेकी छिन् । पछिल्लोपटक टि्वटरमार्फत आफ्नो नांगो फोटो सार्वजनिक गरेर धूम मच्चाएकी पूनमले लोकप्रियताको कसीमा सन्नीलाई पछि पारेको देखिएको छ ।

Saturday, June 16, 2012

फेरी एकपल्ट जेसिका


राति-राति मोबाइलमा फोन आउँछ। कति पैसा चाहिन्छ ? त्यसले पाउने, हामीले नपाउने ? तिम्रो...त कति राम्रो रै'छ, हेर्न मात्रै देऊ न...। यस्ता फोनबाट आजित भएर मैले मोबाइल बोक्न छाडें। बाँचौ, आज पनि समाजले राम्रो भन्दैन, मरौं

Friday, June 15, 2012

ब्लु फिल्म अक्टोमममा नादया [फोटो फिचर]


एकैपटक ८ वटा बच्चा जन्माएर विश्वकै ध्यान खिँचेकी अमेरिकी महिला नादया सुलेमन त्यसपछि विश्वस्तरीय सेलिब्रेटी नै बनिन् । आफ्नो उक्त चर्चाको अधिक उपयोग गर्दै अक्टोमम उपनामले चर्चित नायदाले आफ्ना निकै नै उत्तेजक

Wednesday, June 13, 2012

एसएलसीको रिजल्ट हेर्नुस्!!

भक्तपुर, जेष्ठ ३१ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा बुधबार साँझ प्रकाशित गर्दैछ । एसएलसीको नतिजा सार्वजनिक गर्ने समाचार आएपछि विद्यार्थीहरु ब्यग्र प्रतिक्षामा छन् ।

एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयले आज यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। नागरिकन्युजकर्मी दीपक दाहालका अनुसार यस वर्ष नियमित तर्फ ४७.१६  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। ग्रेस नम्बर पाँच दिँदा पनि उत्तीर्ण संख्या गत वर्षभन्दा ८.३४ प्रतिशतले कम हो। गत वर्ष ५५.५ प्रतिशत उत्तीर्ण भएका थिए।  त्यसैगरी आंशिकतर्फ यस पटक १३.७०  प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएका छन्।  यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए।
परीक्षाको परिणाम एसएलसी स्पेस सिम्बोल नम्बर (उदाहरण SLC 123456B) टाइप गरी ५२२५ मा एसएमएस गरी पाउन सकिन्छ। परीक्षाफल परीक्षा नियन्त्रण कार्यालयको http://slcresult.soce.gov.np/ वेबसाइटमा हेर्न सकिनेछ।
राससकाअनुसार, कार्यालयले गत चैत ७ देखि १६ गतेसम्म मुलुकभर एकैसाथ सञ्चालन गरेको एसएलसी परीक्षाको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी भएको जनाइएको छ। उत्तरपुस्तिकाको कोडिङ सकेर रुजु गर्ने कार्य समेत सकिएको जनाउँदै कार्यालयले आज दिनभरको बाँकी काम सम्पन्न गरी अपराह्नसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो।
कार्यालयले आज परीक्षाफल प्रकाशन गर्न अपराह्न बोर्ड बैठक बोलाएको र प्रहरीसँग सुरक्षा समेत माग गरेको बताइएको छ। कार्यालयका उपनियन्त्रक अम्बिका रेग्मीले परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको र यस वर्ष पनि गत वर्षजस्तै छिटो नै अर्थात् उज्यालोमै परीक्षाफल सार्वजनिक गर्ने तयारी भएको बताए।

Tuesday, June 12, 2012

जेसिकाको श्रद्धाञ्जली भोली



घाँटीमा सलले पासो लगाएर आत्महत्या गरेकी अभिनेत्री जेसिका खड्काको श्रद्धाञ्जली कार्यक्रम गरेर मात्र दाहसंस्कार गरिने भएको छ । पाँच बर्ष अघि आवाज भन्ने फिल्मबाट फिल्म नगरीमा पाईला राखेकी जेसिका चर्चित कलाकार हैनन् तर कलाकारको नजरमा उनी पनि अरु सरह समान रहेकाले चलचित्र कलाकार संघले श्रद्धाञ्जली कार्यक्रम गर्न लागेको हो ।

Saturday, June 9, 2012

"फुलस्टप मेरो करिअरमा भयंकर लाग्नेवाला छ " बिनिता बराल

फुलस्टप मेरो करिअरमा भयंकर लाग्नेवाला छ । 'फुलस्टप' पछि त न्यु बिगिनिङ हुन्छ नि । जहाँ फुलस्टप लाग्छ त्यहाँबाट अर्को नयाँ सुरुवातको सफलता हुन्छ भन्नेमा विश्वास गर्छु । यसपछि पनि 'म्यारी मी' र नाम राख्न बाँकी अर्को फिल्म गर्दै छु ।

Friday, June 8, 2012

बुढेसकालको प्रेमजालमा नायक राजेश हमाल


बुढेसकालमा प्रेमजालमा परेका नायक राजेश हमालमा प्रेमप्रतिको दृष्टिकोण र परिभाषा नै बद्लिन थाले छ ।
पहिले पहिले बिहेको कुरा गर्दा त्यति नखुल्ने र सहजै टारिदिने राजेश हमाल यतिखेर आफ्नी प्रेमिकाको बखान, प्रेमको परिभाषा दिनमै ब्यस्त भेटिन्छन् ।
कान्तिपुर साप्ताहिकसँग कुराकानी गर्दै हमालले आफ्नी प्रेमिकाको प्रेममा आफु बरफ झैं पग्लिन थालेको बताएका छन् । ‘मलाई एक्लो जीवन नै प्यारो लाग्थ्यो, तर होइन रहेछ, जब म उनले पकाएको खाना खान्छु, उनको उपस्थीतिले घरभित्रको वातावरण फरक पाउँछु ।- हमालले भनेका छन-’लाग्छ, प्रेम भएकै हो, उनको बानी पर्न थालेकै हो, म उनको मायाले बरफ झैं पग्लन थालेको छु ।’

आफ्नी प्रेमिका घरमा आउने र मन र शरिरबाट धेरै नजिक भएपनि संगै बस्न भने नथालेको हमालले बताए । आफुलाई जाडोमा बिबाह गर्ने मन नभएकाले आउने सालको गर्मी सुरु हुनुअघि नै बिबाह गरिसक्ने हमालले बताएका छन् । प्रेमिकालाई आफ्नो मान्छे भनेर चिनाइहाल्ने वैधानिक हक प्राप्त नभएकाले आफुले सार्वजनिक नगरेको अन्र्तवार्तामा हमालले बताएका छन् ।

 



Thursday, June 7, 2012

पायल रोहतगी आफ्ना ब्वायफ्रेन्ड संग्राम सिंहसँग[ फोटो फिचर]

बलिउड अभिनेत्री पायल रोहतगी आफ्ना ब्वायफ्रेन्ड संग्राम सिंहसँग लिभिङ टुगेदरमा छिन् । हुनेवाला जिवनसाथीलाई अझ धेरै बुझ्न र मन मिलाउन यो जोडिले विभिन्न हतकण्डा अपनाउने गरेको छ ।

Wednesday, June 6, 2012

हट मोडेल किम बिकिनीमा फोटो फिचर



टेलिभिजन स्टार तथा हट मोडेल किम कार्दाशिनको लागि बिकिनी पोज कुनै नौलो कुरा होइन । निकै ठूलो जिउमा साँघुरो बिकिनी लगाएर तन्नेरीहरुलाई आयलकायल पार्ने उनको खुबी नै हो । मेक्सिकोको भ्रमणमा रहेकी किमले पछिल्लोपटक पनि आफ्नो सोही खुबी मज्जाले प्रदर्शन गरेकी छिन् ।

Tuesday, June 5, 2012

विभिन्न हिरोइनका रिस





अभिनेत्री रेखा थापालाई लाग्छ, ‘रिसाएको बेला म काली चण्डी देखिन्छु।' हाल जाउँ हिँड पोखरा'को सुटिङमा व्यस्त उनी यही फिल्मको दौरानमा धेरैपटक रिसाइसकेकी छिन्। परिस्थिति अनुसार उठ्ने क्षणिक रिसको बेला कसैले फकाइदियोस् भन्ने चाहना उनमा पैदा हुन्छ।

Wednesday, May 30, 2012

स्वीमिङ पूलमा रेखाको जवानी[फोटो फिचर ]

नायिका रेखा थापाको जीवनमा आधारित चलचित्र ‘जाउँ हिँड पोखरा’को छायांकन टोली पोखरा पुगेको छ । एक हप्ता काठमाडौंमा छायांकन सकेर चलचित्रको युनिट पोखरा पुगेको हो । पोखरालाई नै शीर्षक बनाएर नाम राखिएको यो सिनेमाको युनिट बुधबार बिहानै पोखरा पुगी छायांकनमा लागेको छ ।

Sunday, May 27, 2012

निशा र करिश्मा मायज बारमा बबाल [फोटो फिचर ]


निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जलवा देखिने भएको छ । निशा र करिश्माको जवानी सिनेमाको पर्दामा छताछुल्ल पोखिएको देख्न सकिन्छ ।
दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र । चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको देख्न सकिन्छ ।

Saturday, May 26, 2012

भोलिको सुर्य कस्तो उदाउछ?? संबिधान जारी गर्न ३० ................

भोलिको सुर्य कस्तो उदाउछ??
संबिधान जारी गर्न ३० दिन बाँकी, २९ दिन बाकी, २८ दिन बाँकी ......................
भन्दा भन्दै, आज २ दिन बाँकी भईसक्यो अब भोली त्यो १ दिन मा झर्छ। अनी संबिधान जारी होइन कर्फ्यु जारी हुन्छ। नेपालीको रगत पसिनाको मुल्य आझसम्म कसैले प्राप्त गर्न सकेनन्। अब त केही हुन्छ भन्दा भन्दै औंला भाची दिन गन्दा गन्दै नेपालीले ४ बर्ष बिताइसके संबिधानको आशामा तर संबिधान आएन। लाग्छ संबिधान लजाइसक्यो अब आउँदैन। लाजले मुन्टो ढालेर आएको संबिधान ले के दिन्छ??

Wednesday, May 23, 2012

"मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ"

"मेरो देश डुब्नै लाग्यो किनारा लगाइदेउ" डा. भोला रिजालको रचना यो गीत आज भोली विभिन्न संचार माध्यम मा गुन्जिन्छन र समय सापेक्छ   पनि छ। वास्तबमा आज देश संकटमा छ। अब सबै नेपालीहरुले सोच्ने बेला आएको छ । केही राष्ट्रको लागि गर्ने समय आएको छ। केही बोल्ने बेला आएको छ, सोचौ, जागौ , जुटौ, एकतामा शक्ती हुन्छ। समयको काम,कुरा समयमै गर्नु पर्छ।

Tuesday, May 22, 2012

नौ बुँदे सहमति बन्द फिर्ता

आदिवासी जनजाति संयुक्त संघर्ष समिति र सरकारबीच मंगलबार राती नौ बुँदे सहमति भएको छ । सहमतिसंगै आदिवासी जनजातिले जेठ १० गतेका लागि आह्वान गरेको बन्द फिर्ता लिएको छ ।

आदिवासी जनजातिले आयोजना गरेको तीन दिने आमहड्तालको अन्तिम् दिन मंगलबार जातीय पहिचानसहितको प्रदेशहरु निर्माण गर्नेलगायत सैद्धान्तिक विषयहरुमा सरकारले प्रतिबद्धता जनाएपछि उक्त सहमति भएको हो ।

सहमतिको पहिलो बुँदामा अन्तरिम संविधानले व्यवस्था गरे अनुसार गठित संविधानसभाको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुनर्संरचना उच्चस्तरिय सुझाव समितिको अवधारणा अनुसार जातीय पहिचानलाई सुनिश्चित हुने गरी राज्यको पुर्नसंरचना गरि जेठ १४ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धता रहेको छ ।

"सर्वोच्च अदालतले हरियोबत्ति बालिसकेको छ " उपप्रधानमन्त्री श्रेष्ठ


"सर्वोच्च अदालतले हरियोबत्ति बालिसकेको छ "  उपप्रधानमन्त्री श्रेष्ठ

सर्वोच्च अदालतले संबिधानसभाको म्याद नथप्नु बरु अन्य बिकल्प खोज्नु भन्दै सर्वोच्चले दिएको आदेश बिपरित दलहरुले संबिधानसभाको म्याद थप्ने प्रकृया सुरु गरेका छन् । त्यसो भए सर्वोच्चले के गर्ला त ? स्रोतका अनुसार सर्वोच्चले दलहरुलाई अबरोध नगर्ने हरियोबत्ति बालिसकेको छ । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो- ‘अनवरतरुपमा थप्नु हुन्न भन्ने सर्वोच्चको आशय हो, सहमति कायम गरेर संबिधान जारी गर्नुपर्छ भन्ने मुल स्पीरिट हो, सहमति गर्‍यौ तर समय नभएकाले अब लेख्न पाउँदैनौ भन्न खोजेको हैन् ।’

Saturday, May 12, 2012

पीडित मुकेशले भने' बालिकालाई बनावटी बयान दिन लगाइयो।'

साढे पाँच महिनाकी गर्भवती बालिकाको पेटमा रहेको बच्चा उनकै हो भन्ने दाबी गरेर मुकेश साहलाई थुनामा राखियो। अनुसन्धानका क्रममा अदालतले पुर्पक्षका लागि उनलाई जेल पठाएको थियो। आफू निर्दोष रहेको दाबी गर्दै उनले डीएनए परीक्षणको माग गरे। बालिकाले जन्माएको छोरा तथा आरोपित मुकेशको डीएनए परिक्षण

Sunday, May 6, 2012

सृस्‍टि श्रेष्ठ मिस नेपाल २०१२


२४ बैशाख 
परेला डट कम 


भरखरै मात्र भएको मिस नेपाल २०१२ को उपाधी सृस्‍टि श्रेष्ठ को पोल्टामा परेको छ। तेस्तै सुभेक्छा खड्का र नग्मा श्रेष्ठ क्रमश फर्स्ट र सेकेन्ड रनरप को उपाधी हात पार्न सफल भएका छन्। 

Saturday, May 5, 2012

पोखरा हिमपहिरोको गहिरो चोटमा, प्रधानमन्त्रीको गहिरो चासो, १३ जनाको मृत्यु पोखरा शोकमा

२३ बैशाख
अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो
 कास्कीको माछापुच्छ्रे गाविसमा रहेको अन्नपूर्ण हिमश्रृंखलामा भिषण हिमपहिरो गएको छ । हिम पहिरोपछि सेती नदीमा आएको बाढीमा परि कम्तिमा १३ जनाको मृत्यु भएको छ भ
Photo by onlinekhabar.com
सेती नदीमा पानीको बहाव बढेका कारण उक्त पानी पोखरा बजारमा आउने खतरा बढेको प्रहरीले जनाएको छ । सेती नदीमा पानीको बहाव बढ्ने र घट्ने क्रम अहिले पनि जारी छ । घटना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानियवासीहरुको पहलमा उद्दार कार्य जारी छ । नेपाली सेनाको लन्चरसहितको २ र मुक्ति एयरलाइन्सको हेलिकोप्टर उद्धारमा जुटेको छ । सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीका अनुसार सेनाको टोली उद्धार कार्यमा जुटेको छ । बाढी आउँदैछ भन्ने कसरी थाहा भयो ? सेती नदीमा बाढी नआउँदै पोखराका बासिन्दाल लौ बाढी आउँदैछ भनेर अत्तालिए । यता र उता भागदौड र हारगुहार गरे । सबै चनाखो बने । नदी आसपासमा रहेका बासिन्दा सुरक्षित ठाउँतिर दौडिए । आखिर सेतीमा बाढी आउँदैछ भन्नेे कुरा कसरी थाहा भयो होला त ? पोखरा विमानस्थल कार्यालयका बरिष्ठ अधिकृत अनुप जोशीका अनुसार पोखरातर्फ आउँदै गरेको जहाजले माछापुच्छ्रे हिमालको फेदीबाट हिमनदी बगेको र त्यो सेती नदीमा बाढीको रुपमा अघि बढ्दै गरेको खबर गरे । त्यसपछि विमानस्थल कार्यालयले सञ्चारमाध्यमलाई खबर गरेपछि मात्रै यसबारे अगि्रम जानकारी भएको हो । ठूलो आवाज र रुख तथा काठपात बगाउँदै बगेको बाढीमा पानी भन्दा बढी लेदो र माटो देखिएको छ ।
 प्रधानमन्त्री चासो 
 प्रधानमन्त्री डा. वावुराम भट्टराईले अन्नपूर्ण हिम श्रृंखलामा गएको हिमपहिरोमा परेकाहरुको उद्धारमा कसर बाँकी नराख्न निर्देशन दिनु भएको छ । भट्टराईले सरकारका मुख्य सचिव, गृहसचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुलाई क्षति रोक्न र उद्धारमा कुनै अभाव हुन नदिन निर्देशन दिनु भएको हो । भट्टराईले हेलिकप्टर सहितको उद्धार टोली पोखरा तत्काल पठाउन गृहमन्त्रालयलाई निर्देशन दिनुभएको छ । उहाँ अहिले पनि निरन्तर स्थानीय प्रशासनका अधिकारीहरुको सम्पर्कमा रहनु भएका बालुवाटार श्रोतले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि हेलिकप्टर र उद्धार टोली पोखरा पुगेको छ ।

Tuesday, April 3, 2012

"सेक्स वाँच्ने आधार हो । " शशी खड्का


नेपाली सिनेमा क्षेत्रमा आईरहेका नायिकाहरु मध्ये शशी खड्का पनि पर्दछिन् ।


नायिका शशि अहिले ग्ल्यामर क्षेत्रमा आफ्नो छवि वनाउने सोचमा पनि छिन् । 
 नामको अर्थ ?
चन्द्रमा ।
- के कुरा मिठो पकाउन आउँछ ?
चाउचाउ, रोटी र गोलभेडाको अचार ।
- अबको दश वर्षपछि शशिलाई कस्तो रुपमा देख्न पाइन्छ ?
व्पापारी ।
- तपाईको रहर ?
नाच्ने ।
- अभिनयवाट आएको आम्दानीले पुग्छ ?
कलाकारितावाट कमाएको पैसाले अहिलेसम्म पुगेकै छ । स्टेज शो गर्ने भएकाले आम्दानी राम्रै हुन्छ ।
photo onlinekhabar
- मनपर्ने सेलीब्रेटी ?
दिलिप रायमाझी  । 

 कोसँग डेटमा जान मन छ ?
सलमान खान र सम वन स्पेशल । नाम भने भन्न मिल्दैन ।
- कसलाई देख्दा चुम्बन गरौं झैं लाग्छ ?
सलमान खान ।
- कसलाई देख्दा यौन चाहना बढेको महसुस हुन्छ ?
सलमान खान नै ।
- सेक्स के हो ?
वाँच्ने आधार हो ।
- सेक्सको अनुभव ?
आजका दिन सम्म त छैन् । विहेपछिमात्रै । श्रीमान भने कुमार नै हुनुपर्छ भन्ने होइन ।
- ब्लू फिल्म हर्नु भएको छ ?
हेरेकी छु । एउटा कार्यक्रममा डान्स गर्न जाँदा । डान्सरले भिडियो क्लिक गरे, म तर्सिए र मोवाइल अफ गरेर बसे । हेर्न चाहेर हेरेको होइन । मेरो लागि त ठूलो कुरा हो । यो उमेरमा यस्तो हेर्‍यो भने मन मोडिन सक्छ । त्यसपछि हेरेकी छैन् ।
- अमेरिका जाने मन छैन ?
मेरो त इच्छा नै वल्र्ड टुर जाने हो । अमेरिका जान किन मन नहुनु ?
- के छ र अमेरिकामै त्यस्तो ?
त्यहाँका मानिस र ठाउँ हेर्न ।
- हिड्दै गर्दा कसैले प्याट्ट हिर्कायो भने ?
मलाई पनि पिट्न मन लाग्छ ।
- कस्तो सिनेमा खेल्न मन छ ?
केटीहरुले गर्दा यस्तो पनि रोल गर्न पाउँदो रहेछन् भन्ने जस्तो । एकदम च्यालेन्जिङ रोल।
-सेक्स प्रस्ताव कत्तिको आउँछन ?
यो समयमा मोडलिङ सुरु गरेको भए त मलाई गाह्रो हुन्थ्यो । सानैवाट मैले अभिनय गरेकाले यस्तो व्यवहार भएन । कफि खान, फिल्म हेर्न जाउँ भन्छन् । तर सेक्सकै प्रपोज भने गरेका छैनन् ।
- कस्तो पुरुष आकर्षक लाग्छ ?
बाहिरी वनावट जस्तो होस् मतलव हुँदैन । केटीलाई रेस्पेक्ट गर्ने, हिम्मतिलो, नयाँ सोच भएको पुरुष मनपर्छ ।
- नेपाली फिल्मको कामुक हिरो ?
नेपालको ? सोच्नै पर्छ ।
- अध्याँरोमा कपडा लगाउँदा दाईको पाइन्टमा कलेज पुगे ?
फेसन हुन्छ नी । कन्पिmडेन्सका साथ जान्छु । नभए स्कुटरमा घर र्फकन्छु ।
- कुनै फ्यानले चुम्बनको प्रस्ताव गरे ?
प्रकार प्रकारका फ्यान हुन्छन् । कसैले क्रेजी भन्लान तर म तपाईले सोचेको जस्तो होइन भन्छु ।
- बिहे कहिले गर्ने त ?
केटो नै भेटेको छैन । ४-५ वर्षसम्म अझै विहेको वारेमा सोंच्दिन । इंगेजमेन्ट भएको ३ वर्षमा गर्छु । विहे भने ५ बर्षपछि मात्रै गर्छु ।
  नायिका शशी खड्कासग अनलाइनखवरका विजय आवाजले गरेको कुराकानी

Sunday, April 1, 2012

नेफ्टामा पनि 'कसले चोर्‍यो मेरो मन'


व्यावसायिक रूपमा सफल 'कसले चोर्‍यो मेरो मन' ले पाँचौँ नेफ्टा अवार्डको संख्यामा पनि सफल देखिएको छ । चलचित्र प्राविधिक संघले वितरण गर्दै आएको यस अवार्डमा रेखा थापा र आर्यन सिग्देलले पुनः यसै फिल्मबाट उत्कृष्ट नायक/नायिका छानिए । नवनिर्देशकका रूपमा सवीर श्रेष्ठले पनि यसै फिल्मबाट अवार्ड जिते । रेखाले पपुलर अवार्ड पनि हात पारिन् । एसएमएस भोटिङका आधारमा 'नाई नभन्नु ल' बढी मत पाएर पपुलर फिल्म बन्यो ।

"आफ्नो पार्टनरले मुखमैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन्" मनोविज्ञ करुणा कुँवर


नेपालमा यौनका विषयमा खुलेर कुरा गरिँदैन। यौनका बारेमा जति चर्चा गरिन्छ, या त त्यसलाई असाध्यै जटिल बनाइन्छ, या अति नै हलुका। फलस्वरूप यो कतिपयका लागि चर्चा गर्न अयोग्य विषय भएको छ भने धेरैका लागि अतिरञ्जित विषय। यो गम्भीर विषयमा मनोविज्ञ करुणा कुँवर भने प्रस्ट छिन्। १२ वर्षदेखि मनोविज्ञान त्यसमा पनि पारिवारिक तनावका विषयमा अध्ययन- अनुसन्धान गरिरहेकी कुंवर नेपालीको यौनमनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको बताउँछिन्। नेपालीहरूको यौन व्यवहार एवं त्यसले सिजर् ना गरिरहेको तनावले धेरै युगल जोडीको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ।

करुणा कुंवरका अनुसार कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरूको  धारणा र व्यवहारमा प्रकट हुने गरेको पाइन्छ।

Monday, March 26, 2012

शिव पौडेलका केही हरफरु

शिव पौडेल 


मानिस धन सम्पतिको धनि होइन मनको धनी हुनु पर्छ
मानिस रुप रंगको राम्रो होइन,,मनको राम्रो हुनु पर्छ||
मानिस मुखले राम्रो होइन,आत्माले राम्रो हुनु पर्छ
मानिस स्वार्थले राम्रो होइन,निस्वार्थले राम्रो हुनु पर्छ|

"माया गरेर मात्रहुदैन निस्ठुरी माया गर्न पनि जान्नु पर्छ"

फेरी वड्यो पेट्रोलियम पदार्थको मुल्य

१४ चैत, काठमाण्डौ ।
 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको गएराती वसेको वैठकले आजैदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटि्टतेलको मुल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको निगमका प्रवक्ता मुकुन्द ढंगेलले जानकारी दिनुभयो ।
मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैया  डिजेल र मटि्टतेल ८९ रुपैयाँ पर्नेछ ।

'आफुलाई तनाव मुक्त गर्न आफ्नो ब्वायफ्रेन्डसँग सेक्स गर्छु ।’

सार्वजनिक रुपमा सेक्सको कुरा गर्न धेरै मानिस अघि सर्दैनन् । धेरै सेलिब्रेटीहरु सेक्सको प्रश्न सोधियो की उत्तर दिन हच्किन्छन् । तर कोहीकोही सेलिब्रेटी भने यस्ता हुन्छन् जसले चर्चामा आउनकै लागि भएपनि सेक्सका बिकाउ कुरा गर्छन् । यस्तै गरेकी छिन् भारतकी एकजना मोडेलले ।
बोल्ड तथा सेक्सी भारतीय मोडेल कश्मिरा शाह एकपटक फेरी चर्चा र विवादमा तानिएकी छिन् ।

Sunday, March 25, 2012

प्रियंका चोपडा अकुत सम्पत्तिको मारमा


बलिउड अभिनेत्री प्रियंका चोपडा अकुत सम्पत्ति लुकाएको आरोपमा विवादमा तानिएकी छिन् । चोपडाले लुकाइछिपाइ राखेको नगद, जिन्सी तथा गरगहना फेला परेपछि उनी विवादमा परेकी हुन् ।
अघिल्लो वर्ष आयकर विमागले चोपडाको मुम्बइको लोखडवालास्थित एक लकर खोल्दा ठूलो परिमाणमा नगद तथा महंगा गहना फेला परेका थिए । श्रोतका अनुसार विभागले अहिलेसम्म चोपडाका २-३ वटा लकर तथा उनकी आमा मधु चोपडाको एक लकरमा खानतलासी गरिसकेको छ ।

पशु जस्तै जिन्दगी कति पिडादायी


१३ चैत, काठमाडौं । 
तत्कालिन सुरक्षा फौजको यातनाबाट मानसिक सन्तुलन गुमाएका डडेल्धुराका एक युवक पशुसँगै जीवन बिताइरहेका छन् । उपचारको अभावमा उनलाई अभिभावकले नै पशुसँगै डोरीले बाँधेर राखेका हुन् ।
डडेल्धुराको अजयमेरु गाविस व्यौराका २८ वर्षिय रघुनाथ भट्टलाई २० फागुन २०६१ मा धागढीस्थित एक होटलमा काम गरिरहेको अबस्थामा

Saturday, March 24, 2012

मकैको घोघामा दाना छैन खोया मात्रै


मकैको घोघामा दानामा नलागेपछि राहतका लागि आन्दोलित मकै किसानले शनिबारदेखि आन्दोलन स्थगित गरेका छन् ।
नेपाल कृषक हकहित समिति र कृषि विकास कार्यालय बाराबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल कृषक हकहित समितिका केन्द्रीय अध्यक्ष हाजी रसुल अन्सारीले बताए ।

छलफलमा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि तथा सहकारी मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने, जिल्ला कृषि विकास कार्यालय बाराले मकैमा दाना नलागी