Wednesday, February 29, 2012

"घर बिग्रनुमा मेरो गल्ती छैन":भुवन



काठमाण्डौ 
‘मैले मेरा छोराछोरीहरुप्रति गर्नुपर्ने दायित्व निर्वाह गरिरहेको छु,
 तेसैले पनि बुझ्न सकिन्छ कि मेरो घर बिग्रनुमा मेरो गल्ती छैन’ दुई श्रीमतीसित सँगै बस्न नसकेर एक्लै भएका नायक भुवन के.सी.ले आफ्नो घर बिग्रनुमा आफ्नो मात्र हात नरहेको छनक दिँदै भनेको कुरा हो । उनी भन्छन् -’मलाई दुःख छ कि मैले मेरो श्रीमतीसँगको साथलाई लामो समयसम्म टिकाउन सकिन, तर यसको पछाडि म मात्र गल्ती छु भन्ने होईन ।’ दुवै श्रीमतीसँग छुट्टीएर नायक भुवन के.सी. अहिले एक्लै बसिरहेका छन् ।

‘साथी म तिम्रो’का निर्माता समेत रहेका भुवनले राम्रो सिनेमा बनाउने निर्माताको रुपमा राम्रै चर्चा कमाईरहेका छन् । तर उनको चर्चा यसका साथसाथै दुई श्रीमतीसँगको बिछोडले पनि भैरहेको हुन्छ । भुवनका दुई श्रीमतीले उनलाई छोडेर छुट्टै बस्नुको कारण भुवन के.सी. नै रहेको धेरैको अड्कल छ । तर भुवन भन्छन् -’तीन करोड नेपालीको माया मैले पाइरहेको छु । तीन करोड नेपालीलाई समेटेर म अगाडि बढिरहेको छु । यति धेरै माया मलाई नेपालीहरुले दिनुभएको छ । तर मैले दुई श्रीमतीलाई भने सँगै लिएर जान सकिन । यसमा मेरो गल्ती छैन ।’

‘घर एकजना व्यक्तिले मात्र चल्दैन । ताली एक हातले मात्र बज्दैन । अब तपाईं आफैं बुझ्नुहोस् कि म के भन्न खोज्दैछु’ एक संचारमाध्यममा अन्तर्वार्ता दिने क्रममा भुवनले भनेका छन् । भुवनको यो भनाईले के देखाउँछ भने उनी श्रीमतीसँगको बिछोडले चिन्तित रहेका छन् ।  भुवन भन्छन् -’संसारमा मानिसले सबै कुरा पाउँदो रहेनछ,

कांग्रेस मधेश केन्दि्रत छलफलमा



काठमाडौ, फाल्गुन १८ 
छलफलमा संघीयतामा जोड 
कांग्रेसले मधेसमा आफ्नो संगठनलाई मजबुद बनाउन मधेस केन्दि्रत छलफल सुरु गरेको छ । मधेसका मुद्दाहरूलाई सम्बोधन गरेर संगठन विस्तार गर्ने योजना साथ पार्टी नीति तथा प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि छलफल सुरु गरेको हो । छलफलमा तराईका सभासद, पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र बुद्धिजीवीहरूलाई समावेश गरिएको छ । प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति रामचन्द्र पौडेलले विगतको जस्तै मधेसमा पार्टी संगठनलाई बलियो बनाउन के कस्ता मुद्दालाई सम्बोधन गर्ने भन्नेबारे नीति तय गर्न छलफल गरिएको बताए ।
 छलफलमा सहभागीहरूले संघीय संरचनामा तराईको अवस्था, नागरिकता र पहिचानको सवाल तथा विकास निर्माणका कार्यक्रमलाई सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । सांस्कृतिक, आर्थिक, सामाजिक रूपमा उत्पीडनमा रहेका मधेसी जनताको जीवनस्तर माथि उठाउन र राज्यमा मधेसी जनताको पहुँच बढाउन राज्य र पार्टीगत तहबाट सुरु गरिने कार्यक्रमलाई अभियानकै रूपमा लानुपर्ने सुझाव उनीहरूले दिएका थिए । कांग्रेसले तराईका जिल्लाहरूलाई केन्दि्रत गरी इटहरीमा २३ गते पार्टीको बृहत् प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्दैछ ।
 कार्यक्रममा पार्टी सभापति सुशील कोइरालाले तराई, पहाड र हिमालका जनताबीचको सम्बन्ध र भावनालाई टुट्न दिन नहु

युएन पार्कमा सुकुम्बासीको आरसिसी घर


काठमाडौं फागुन १८
'मन्त्री क्वार्टरबाट आउँदाजाँदा युएन पार्कमा सुकुम्बासीका नाउँमा आरसिसी घर बनाइबसेको देख्छु,'




उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छादारले ठूला दलले गर्दा सुकुम्बासीका नाउँमा सार्वजनिक जग्गा आगटेर बसेका हटाउन नसकेको बताएका छन्। 
नदी किनारका सुकुम्बासी वस्ती हटाउनेबारे सरकारले आफैंले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको उनले स्वीकार गरे।


'मन्त्री क्वार्टरबाट आउँदाजाँदा युएन पार्कमा सुकुम्बासीका नाउँमा आरसिसी घर बनाइबसेको देख्छु,' अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिद्वारा आयोजित कार्यक्रम उद्घाटन गर्दै उनले भने, 'गृहमन्त्री भएर पनि किन निर्णय कार्यान्वयन गर्न सकिनँ भनेर मन दुख्छ। आफैंलाई सोध्छु- यो देशमा सरकार छ कि छैन?'


गच्छदारले जुनसुकै हालतमा बस्ती खाली गराउने प्रतिबद्धता भने दोहोर्‍याए। सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुम्वासीलाई हटाउन कसैले सहयोग नगरे, तराईका मान्छे ल्याएर टुँडिखेलमा बस्ती बसाउने चेतावनीसमेत उनले दिए। 'प्रमुख दलले सुकुम्बासीलाई नउचाले, दुई मिनेटमै बस्ती खाली गर्न सकिन्छ,' उनले भने, थोरै संख्याका वास्तविक सुकुम्बासीको नाममा धेरैले जग्गा ओगटेका छन्।'


उनले विकासमा राजनीति गर्न नहुने र दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थका लागि सवैले यस्ता विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए। उनले प्रमुख दलले सुकुम्वासी नउचाले आफुले दुई मिनेटमै वस्ती खाली गर्न सक्ने दाबी गरे। उनले थोरै संख्यामा रहेका वास्तविक सुकुम्वासीको नाउँमा धेरैले जग्गा ओगटेर बसेको बताए। 
भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले बाग्मती नदी संरक्षण गर्न सरकार गम्भीर भएको दाबी गर्दै सुकुम्बासीका नाउँमा राजनीति बढेको उल्लेख गरे। माओवादी नेता कृष्णबहादुर महराले अतिक्रमित

सस्ता नेता :३५सय रुपैंयाका दरले घुस


१७ फागुन, काठमाडौं 
अब यीनीहरुलाई कालो मोशो दलेर, जुत्ताको माला स-सम्मान पहिराएर सडकमा रथ यात्रा गराउन बाहेक अरु उपाय छैन। 
photo by  onlinekhabar
वन राज्यमन्त्री लम्मण महतोका स्वकीय सचिव नगेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । राजधानीको बिजुलीबजार स्थित पिकप्वाईन्ट रेष्टुरेन्टमा घुस लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका डीएसपी लालमणि आचार्य नेतृत्व टोलीले उनलाई बुधबार दिउसो पक्राउ गरेको हो ।
photo by  onlinekhabar 
रारा राष्ट्रिय निकुञ्जको अधिग्रहणमा परेको जग्गाको मुआब्जा मन्त्रीस्तरीय निर्णय गराएर चाँडै दिलाउने भन्दै उनले स्थानीय बासिन्दाबाट घुस लिएको बुझिएको छ । 


उनले ७७ जना स्थानीयबासिन्दाबाट ३५सय रुपैंयाका दरले घुस मागेका थिए ।
पेश्की बापत ५० हजार रुपैंया लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् । अख्यियारको टोलीले बुधबार दिउसो घुस लिएको स्थलमै समातेर उनलाई पत्रकारसामु सार्वजनिक गरेको हो ।
अख्तियार प्रतिनिधिले पक्राउ परेकै स्थानमा उनीसँग बयान लिनुका साथै मुचुल्कासमेत उठाएका थिए । सुरुमा उनले घुस लिएको स्वीकार्दै आफुलाई बचाउन अनुनयबिनय गरेको भएपनि पछि उनका साथीहरुसमेत त्यहाँ आइपुग्दा आफुलाई फसाउन खोजिएको र मधेसबिरुद्ध षडयन्त्र भएको भन्न थालेका थिए ।

Tuesday, February 28, 2012

'तारे होटेलले तारा देखाए...........'


 काठमाडौं, फागुन १७

के गर्ने  'तारे होटेलले तारा देखाइदीए ...........' 



'तारे होटेलले दुई महिनाभन्दा बढी धान्ने ग्यास राखेका छन्।'
 आयल निगमले २८ दिनमा साढे १६ हजार टन ग्यास ल्याइसकेको छ। तर बजारमा भने अझै अभाव छ। निगमले तीन महिनाअघिसम्म निगमले महिनामा १५ हजार टन ग्यास ल्याउँथ्यो। 
हामी आफैं अच्चममा परेका छौं। यतिधेरै ग्यास ल्याइसकेका छौं तर अभाव हटेको छैन,' निगमका कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले मंगलबार नागरिकसँग भने। अग्रवालका अनुसार यो महिना १८ हजार टन ग्यास आउने निश्चित छ।
यसवर्ष फेब्रुअरीमा सबैभन्दा बढी ग्यास आएको हो। निगमका अनुसार गत वर्षको नोभेम्बरमा १६ हजार ४ सय टन ग्यास नेपाल आएको थियो। त्यही ग्यास सबैभन्दा बढी थियो।
'अहिलेसम्म यति धेरै परिमाणको ग्यास आएकै थिएन त्यसैले हामीले डिलर र उद्योगीले ग्यास लुकाएको आंशकामा समेत अनुगमन गरिसकेका छौं,' अग्रवालले भने, 'अनुगमनमा समेत त्यति धेरै लुकाएको देखिएको छैन।' जनवरीमा मागभन्दा केही कम ग्यास आएपछि अभाव चर्किएको थियो। निगमका अनुसार जनवरीमा ११ हजार ५ सय २६ टन ग्यास आएको थियो।
'४ हजार टन ग्यास कम आउँदा यस्तो हाहाकार हुँदैन्थ्यो। पहिला पनि कुनै महिनामा कम ग्यास आएको थियो,' अग्रवालले भने, 'उपभोक्ताले त्रासले बढी ग्यास राखेकाले पनि यस्तो भएको हुन सक्छ।' उनका अनुसार पछिल्लो समय उपत्यकामा प्रिन्टिङ प्रेसले समेत ग्यास उपयोग गरेका छन्।
'उपत्यकामा पाँच सयभन्दा बढी प्रिन्टिङ प्रेस छन्,' अग्रवालले भने, 'यी सबैले अहिले ग्यास प्रयोग गरिरहेको जानकारी आएको छ।' विगत लामो समयदेखि निगमले मागअनुसार ग्यास ल्याउन नसकेको हुँदा अभाव नहटेको ग्यास बिक्रेता महासंघका उपाध्यक्ष चन्द्र थापाले बताए। 'अभाव हट्न नसक्नुको मुख्य कारण नै यही हो,' उनले भने। थापाले

१७ वर्षमै सेक्स गरेको छु


मोडल तथा व्यवसायी यत्ना कार्कीसँग अनलाइन खबरले गरेको कुराकानी  

 सन् २००४ वाट विश्वका विभिन्न देशमा पुगेर आफ्नो व्यापारलाई अगाडी वढाईरहेकी यी मोडल नेपाली मोडलिङमा लाग्ने समेत वताउँछिन् ।मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा छिन् । 
उनले दिएको सेक्स सम्वन्धी हट कुराकानी यहाँ प्रस्तुत गरिन्छ। 
तपाइ त सेक्सका वारेमा खुवै खुलेर कुरा गर्नुहुन्छ नि हैन ?
photo by cyber sansar.com
होईन, मैले एउटा मिडियाका लागि सेक्सको मात्र कुरा गर्ने प्रश्न भएकाले अन्र्तवार्ता दिएकी हुँ । यसपछि, मैले त्यस्तो कुनै कुरा गरेको छैन ।
तपाईको नामको अर्थ ?

वलियो, कसीले हो । मैले पनि डिस्नेरीमा हेरेकी हूँ ।
वाहिर वस्न थालेको कति भयो ?
सन् २००४ देखि हो । यसपछि भने आउने जाने भैरहेको छ ।
विहे अघि र पछि कुन सेक्स ठिक लाग्छ ?
अर्को प्रश्न सोध्नु न ।
सेक्स भनेको के हो जस्तो लाग्छ ?
जीवनलाई चाहिने एउटा आवश्यकता हो जस्तो लाग्छ ।
सेक्सको अनुभव छ ?
मसँग सेक्सको अनुभव छ ।
पहिलोपटक सेक्स कहिले भएको थियो ?
१७ वर्षको हुदाँ मेरो केटासाथीसँग भएको थियो । यस्तै, ४ वर्षजति भयो होला ।
पहिलो पटक सेक्स गर्दा कस्तो अनुभव भएको थियो ?
हैन, सेक्स त जीवनका लागि जरुरी कुरा हो नि । अनुभव त सामान्य नै भयो ।
यसपछि, फेरि पनि भयो ?
व्वाईफ्रेन्ड हुँदा त वारम्वार सेक्स भईरहन्थ्यो । तर, व्रेक अप भएपछि भने सेक्स कसैसँग पनि भएको छैन ।
विवाह कहिले गर्ने त ?
अझै ६ वर्ष जति लाग्छ होला ।
प्रेम प्रस्ताव कति आए त जीवनमा ?
उमेरमा त आईहाल्छ नि ।
आफ्नो अंगमा सेक्सी अंग कुन लाग्छ ?
मलाई त मेरो खुट्टादेखि शिर सम्म सवै राम्रो लाग्छ । तर, यसमा पनि विशेष भनेको आँखा हो ।
तपाईलाई मोडलिङ गर्ने ईच्छा पनि छ ?
यो मेरो रुची हो । तर, मैले धेरै चर्चित कम्पनीको विज्ञापन खेलीसकेको छु ।
नायिका वन्ने रुची छैन ?
रुची त छ तर समय ले नै भ्याउँदिन । सिनेमा खेल्नका लागि अफर पनि आईरहेका छन् तर भ्याएको छैन । म सिनेमा वनाउँन पनि चाहन्छु, यसैका लागि होमवर्क पनि गरिरहेको छु ।

हालसम्म कतिवटा देश घुम्नु भयो ?
सन् २००४ वाट सुरु भएको हो मेरो विदेश यात्रा । यसपछि त धेरै देश पुगिसकेको छु ।
तपाईलाई कस्तो मौसम मनपर्छ ?
मलाई त गर्मी नै मनपर्छ । समुन्द्रको तिर तर्फ पनि जान पाईने, कपडा पनि खासै लगाउनु पर्दैन नि हैन ।
photo by cyber sansar.com
कस्तो खालको युवक मनपर्छ तपाईलाई ?
मलाई त वुझ्ने युवक नै मनपर्छ ।
प्रेमका अनुभवहरु कत्तिको छन् ?

फेरी चर्चामा मनिषा


मनिषाको कहानी अब स्क्रीनमा। 
हेर्ने होइन त??
हेरौन त मनिषाको बिगत चलचित्रमा हो यहाँ होइन। 
नायिका मनिषा कोइराला पछिल्लो समयमा विभिन्न विवादमा फस्दै आएकी छिन् । यसबाट उनको जीवनमा अहिलेको क्षण निकै दुखद क्षण हो की भन्ने अड्कल काट्नेहरु धेरै छन् । तर मनिषाका लागि यी दिन केवल दुखका मात्र होइन निकै खुसीयालीका दिन समेत सावित भैरहेका छन् । खुसी यस अर्थमा की उनको जिवनमा आधारित बलिउड फिल्म बन्ने भएको छ ।
निर्माता मधुर भन्डारकरले बनाउन लागेको बहुप्रतिक्षित फिल्म हिरोइन मनिषाकै जिन्दगीको व्यवसायिक तथा व्यक्तिगत उतारचढावमा आधारित रहने भारतीय संचार माध्यमहरुले जनाएका छन् । यो फिल्ममा करीना कपूरले अभिनय गर्दैछिन् ।
बलिउड फिल्म उद्योगमा नब्बेको दशकमा सफलताको शिखरमा पुगेकी मनीषाको साख त्यसपछि भने गिर्दैगयो र विभिन्न विवादमा फस्न थालिन् । उनी रक्सीको लतमा फस्दै गएको र डिप्रेसनको सिकार समेत भएको भन्ने खबर पनि बाहिर आए । त्यसपछि बलिउड छाडेर नेपाल आएर राजाको सासनको समर्थन गर्दै अलोकपि्रयता समेत कमाएकी मनिषाले बिहेबारी पनि गरिन् अनी केही नेपाली फिल्ममा समेत अभिनय गरिन् । तर त्यसपछि मनिषाले अरु नेपाली फिल्म खेल्न पाइनन् र उनको वैवाहिक जिवन पनि फुटको संघारमा पुगिसकेको छ ।
वास्तवमा मनिषा कोइरालाको जिवनका कुनैपनि विषय नलुकेको र उनको जिवन खुला किताब जस्तै रहेको बलिउड समीक्षकहरु बताउँछन् । उनी पछिल्लो समयमा सार्वजनिक पार्टीहरुमा मदिराको नशामा मस्त देखिन्छिन् । उनको बिग्रँदो वैवाहिक जिवन पनि चर्चामै रहेको छ ।
फिल्म हिरोइन अभिनेत्री मर्लिन मुनरोको जि

लौन मेरो भाले मार्यो! ममता पुनको भाले साँढे दुई किलो को थियो।


photo by nagarik
 दाङ, फागुन १६
लौन मेरो भाले मार्यो! ममता पुनको भाले साँढे दुई किलो को थियो।
आन्दोलन गर्नुपर्‍यो वा कुनै मागहरु पूरा गर्नुपर्‍यो भने सडक अवरुद्ध गर्ने प्रवृत्ति छ। तर प्यूठानको एउटा गाविसमा अचम्मै भयो, त्यहाँका स्थानीयवासीले एउटा भाले मारिएको विरोधमा क्षतिपूर्ति माग गर्दै दिनभरी सडक अवरुद्ध गरे।
 सुन्दा अचम्म मान्नुपर्दैन। प्यूठानको खाल गाविस ८ का स्थानीयले दिनैभरीजसो सडक अवरुद्ध गरे। रोल्पाको होलेरी हुँदै प्यूठानको स्वर्गद्वारी जाने त्यो कच्ची सडकमा उनीहरुले केही काठ दाउरा तेर्स्याए। अनि त्यसमाथि मरेको भाले राखे। त्यसमाथि एउटा ढुङ्गा राखे र त्यसमा लेखिएको थियो गाडी नम्बर अर्थात् ‘९९०३'। आउनेजाने गाडी त्यहीं रोकिए।
photo by nagarik
स्थानीय ममता पुनको उक्त भाले करिब साढे २ किलोको छ। उनका अनुसार आइतबार दिउँसोतिर स्वर्गद्वारी जाने एउटा जीपले उक्त भालेलाई ठक्कर दिएको थियो।‘म घरमा थिइनँ, साँझ आउँदा त भाले मरेको रहेछ' उनले भने ‘अरुले भनेपछि बल्ल थाहा पाएँ अनि सडक रोकेका हौँ।' उनीहरुले दिनैभरीजसो 

दिदी भाईले ल्याए १५ स्वर्ण

वीरगन्ज, फागुन १६
दिदी भाईले ल्याए १५ स्वर्ण 
 पौडीका विभिन्न २७ विधामा भएको खेलमा मध्यमाञ्चलले वर्चस्व जमाएको छ। पुरुषतर्फ शैलेश राणाले १० स्वर्ण र ४ रजतसहित अग्रस्थान हात पारे। त्यस्तै महिलातर्फ श्रेया धिताल ८ स्वर्ण र ४ रजतसहित पहिलो स्थान हात पारिन्। 
आइतबारदेखि तीन दिनसम्म चलेको विभिन्न खेलमा शिरिष गुरुङ ४ स्वर्ण, ५ रजत र १ कास्यसहित पुरुषतर्फ दोस्रो स्थान हात पारे। त्यस्तै महिलातर्फ शैला राणले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित दोस्रो स्थान हात पारिन्।

शैलश र शैला दिदीभाइ हुन्। उनीहरुले १५ स्वर्णसहित कूल २७ पदक घर भित्र्याएका छन
बधाई छ शैलश र शैलालाई। 

बैशाखमै बन्ला त काठमाडौं???.......


कठमाडौं, फागुन १६ 
काठमान्डौ दुई महिनामानै फराकिलो 
 राजधानीका मुख्य तीन स्थानमा भइरहेको सडक विस्तारलाई तीब्रता दिँदै वैशाखभित्र पक्की बनाउन प्रधान मन्त्री बाबुराम भट्टराईले मातहतका निकायलाई निर्देशन दिएका छन्। भत्काइएका ठाउँमा धुलो उडेर सर्वसाधारणले सास्ती पाउन थालेको अवस्थामा मंगलबार प्रधान मन्त्रीले पक्की सडकका लागि निर्देशन दिएका हुन्। 
प्रधान मन्त्री भट्टराईले हाल सडक विस्तार भइरहेका तिनकुने- माइतीघर, कृष्ण पाउरोटी- रातोपुल र डिल्लीबजारदेखि बालुवाटारसम्मको सडक निर्माणका लागि प्रधानमन्त्रीले निर्देशन दिएका छन्।
बजेट र समन्वयको अभावमा सडक बनाउने कार्य नरोकियोस भनेर प्रधानमन्त्री आफैले अग्रसरता लिई मातहतका निकायलाई समय तालिका तोकेरै काम सक्न निर्देशन दिएको प्रधान मन्त्री कार्यालयको विज्ञप्तिमा उल्लेख छ।फागुन मसान्तभित्र विस्तारित सडकमा रहेका बिजुली र टेलिफोनका पोल स्थानान्तरण गरिसक्न, चैत मसान्तभित्र त्यसक्षेत्र तारलाई भूमिगतरुपमा ब्यबस्थित र वैशाखभित्र यी तीनवटै सडकखण्डको 
बाटो बनाउने काम सक्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।
तारलाई जमिनमुनी बिछ्याउने कार्ययोजना तयार गर्न उर्जा सचिव, संचार सचिव, नेपाल बिद्युत प्राधिकरण र नेपाल टेलिकमका महाप्रवन्धक सम्मिलित एक कार्यदलसमेत बनाइएको छ।
कृष्ण पाउरोटी-ज्ञानेश्वर सडकमा अझै ५ वटा घर भत्काउन बाँकी रहेकोमा फागुन मसान्तभित्र घर भत्काउने र पोल हटाउने काम सक्न प्रधानमन्त्रीले भौतिक योजना मन्त्रालयलाई निर्देशन दिएका छन्।

हुने नहुने बोल्छिन रेखा



साथी म तिम्रो होइन दुस्मन म तिम्रो! 
नायिका रेखा थापाको भाग्य हिजोआज बिग्रिएको अनुमान धेरैले गरेका छन् । चलचित्र साथी म तिम्रोको अडियो बिमोचनमा बोलेको कुराले उनलाई धेरै नै आलोचित बनाईरहेको छ । उनलाई यो कुराले आलोचना मात्र बनाएको छैन, धेरैजसो संचारकर्मीको माया पाएकी उनले यो घटनाबाट यो माया पनि गुमाएकी छिन् । चलचित्र साथी म तिम्रोको अडियो बिमोचनमा रेखाले भुवन के.सी.लाई शताब्दीदेखि सिनेमा क्षेत्र धानेको नायक भनेर बताएपछि पत्रकाहरु हाँसेका थिए ।
यसपछि रेखाले पत्रकारलाई हाँस्ने भए गेट आउट भन्दै ठाडो भाषा बोलेकी थिईन् । यसपछि कार्यक्रम स्थलमा पत्रकार र रेखाबीच केहीबेर भनाभन समेत भएको थियो । रेखाको ग्रहदशा बिग्रिएको अनुमान धेरैले गरे यो घटना पछि । तर रेखा र पत्रकार बीचको यो घटना भने पहिलो होइन । रेखा थापाले पत्रकारसँग यस्तो खालको कलह धेरै समयअघि पनि गरेकी थिईन् ।रेखा थापाको ब्यानरमा तयार भएको चलचित्र हिम्मत प्रदर्शनको समयमा पनि यस्तै घटना भएको थियो । नायिका थापाले चलचित्र हिम्मतको प्रदर्शन समयमा नारायणगढका पत्रकारलाई दुव्र्यवहार गरेकी थिईन् ।
चितवनका पत्रकारले अन्तर्वार्ताका लागि अनुरोध गर्दा रेखाले आफुले एउटा मात्र टीभीमा अन्तर्वाता दिने भन्दै चितवनका स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने बताएपछि तनाव भएको थियो । यो घटनापछि चितवनका पत्रकारहरुले हिम्मत सिनेमालाई चितवनमा चल्न नदिने भन्दै सिनेमाको प्रदर्शनमा रोक लगाएका थिए । नायिका थापाले माफी मागेपछि मात्र हिम्मत सिनेमा चितवनमा लागेको थियो ।
यसरी नायीका रेखा थापाको पत्रकारसँगको सम्बन्ध हिम्मत सिनेमाबाट नै बिगि्रएको हो । तर बीचमा रेखाले पत्रकारहरुसँग राम्रो सम्वन्ध जोडेकी थिईन् । फेरि साथी म तिम्रोको अडियो बिमोचनमा रेखा र पत्रकारबीचको युद्ध पुनः चर्किएको छ । यसले रेखा फिल्मस्को छैटौं चलचित्र रावणलाई असर पुग्ने धेरैको विश्लेषण रहेको छ । हेरौं रेखाको बिग्रिएको भाग्य कहिले सुध्रने हो ?
हाम्रो पनि सुझाब छ रेखालाई बोल्ने बेलामा सोचेर बोल्दा नै राम्रो। 

आवाजवीहिन चलचित्र: द आर्टिस्टले पायो पाँच बिधामा अवार्ड


उत्कृष्ट चलचित्र – द आर्टिस्ट
उत्कृष्ट अभिनेता – जिन डुजार्डिन
उत्कृष्ट अभिनेत्री – मेरिल स्टि्रप
उत्कृष्ट सह अभिनेत्री- अक्टाभिया स्पेन्सर
उत्कृष्ट सहअभिनेता- क्रिस्टोफर प्लमर
उत्कृष्ट निर्देशक- मिचेल हाजानाभिकस
उत्कृष्ट कला निर्देशन- ह्युगो
उत्कृष्ट साजसज्जा- द आइरन लेडी
उत्कृष्ट भेषभुषा – द आर्टिस्ट
उत्कृष्ट विदेशी भाषाको चलचित्र – ए सेपारेसन
उत्कृष्ट फिल्म सम्पादन -द गर्ल विथ तजभ ड्रागन टाटु
उत्कृष्ट ध्वनी सम्पादन – ह्युगो
उत्कृष्ट डकुमेन्ट्री फिचर – अनडिफिटेड
उत्कृष्ट एनिमेटेड फिल्म – रांगो
मौलिक गित – म्यान अर मपेट -द मपेट्स)

प्रहरीको घेराभित्र बम बिस्फोट, हेरेको हेरै प्रहरी

थपियो प्रहरीमा चुनौती 
३ जनाको ज्यान जाने गरी सोमबार गराइएको बम बिष्फोट घटनाको चौतर्फी भर्त्सना भएको छ। एनेकपा माओवादी, नेपाली कङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले घटनाको घोर निन्दा, भर्त्सना गरेका छन्।  
अन्य सङ्घ/संस्थाले पनि घटनाको भर्त्सना गर्दै दोषीउपर कारबाहीको माग गरेका छन्। नेपाली कङ्ग्रेसले विज्ञप्ति प्रकाशित गर्दै दुःखद् घटनामा परी मृत्यु हुनेहरुको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाका दोषीलाई तत्काल पक्राउ गरी सजाय हुनुपर्ने भन्दै कङ्ग्रेसले मृतकका परिवारजनलाई क्षतिपूर्ति, घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ।

एनेकपा माओवादीले विस्फोटको घटनालाई शान्ति प्रक्रिया र संविधान निर्माण बिथोल्ने प्रयास भएको उल्लेख गरेको छ। प्रवक्ता दीननाथ शर्माद्वारा प्रेषित विज्ञप्तिमा घटना आतङ्ककारी भएको टिप्पणी गर्दै यस्ता क्रियाकलाप सङ्घीयताविरोधी भएको उल्लेख छ। कङ्ग्रेस, माओवादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले घाइते सबैको उपचारको बन्दोबस्त सरकाले गर्नुपर्ने उल्लेख गर्दै घटनामा संलग्न अपराधी पत्ता लगाई कडा सजाय गर्नुपर्ने माग गरेका छन्।

यसैगरी मानव अधिकार तथा शान्ति समाज र नेपाल मानव अधिकार सङ्गठनले पनि तीन जना सर्वसाधारणको मृत्यु र सात जना गम्भीर घाइते हुनेगरी गराइएको बम बिष्फोटन घटनाको निन्दा तथा भर्त्सना गर्दै घटनाका दोषीलाई अविलम्ब कानुनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्।

काठमाडौं जिल्ला अदालत र सडक विभाग सोही क्षेत्रमा छन्। सरकारी कार्यालयमा आएका सर्वसाधारणको बाक्लो आउजाउ थियो। अदालतको ढोकामा सुरक्षाका लागी प्रहरी उपस्थित थिए।  

देश अहिले सङ्क्रमणकालिन अवस्तामा गुज्रिरहेको छ, भनेर कसरी पनि थाहा पाउन सकिन्छ भने यो कान्ड प्रहरीको घेरा भित्र भएको छ। 
तेसैले यो घटना प्रहरीको लागि चुनौतीपूर्ण बिषय बनेको छ। 

Monday, February 27, 2012

Something old was new again at the Oscars




LOS ANGELES:

Justin Bieber wasn't mincing words. "I'm here to bring you the 18 to 24 demographic," the teen pop star told Billy Crystal in the opening Oscar montage. "So, how long do you want me to stay here for?"

The two were spoofing "Midnight in Paris," a film about time travel, and actually it did feel like Bieber had swooped in from the future. Because everything else about this year's Oscars had a distinct vintage feel, from the honored films harking back to early years of cinema, to the longevity of some of the winners, to Crystal himself, hosting for the ninth time.

Did the Return of Crystal achieve its purpose? The reviews were mixed, with some loving his familiar zingers, others feeling they were more than stale.

But Crystal can claim a victory for the over-60 set: The Nielsen Co. estimated Monday that 39.3 million people watched the Oscars on ABC Sunday night, up from the 37.9 million viewers during the much-panned 2011 show where the much younger James Franco and Anne Hathaway shared hosting duties.

Much has been made of the retro feel that characterized the two most-honored films: Best picture-winner "The Artist," a black-and-white, mostly silent paean to old Hollywood (it also took best director and actor), and "Hugo," an equally loving evocation of the early days of cinema, which took a fistful of technical awards.

But one could argue they were honored not because of a sudden wave of nostalgia, but because the craft involved in making them was fresh and creative. "If they weren't enormously inventive," said film historian Leonard Maltin, "nothing else would have mattered." Nobody, he reasoned, had been crying out for a resurrection of the silent film or a movie that honors film pioneer Georges Melies.

But it was no coincidence that the Oscars brought back Crystal, who swooped in to save the day after Eddie Murphy pulled out. (Murphy had stepped down in solidarity with Brett Ratner, who resigned as producer of the show after making a gay slur.)

The choice of host also inevitably seemed like a reaction to the "young and hip" fiasco of last year's show, which tried to lure younger viewers with its attractive young hosts, only to falter, especially because Franco was so relentlessly laid-back, it seemed like he wanted to be backstage partying. Meanwhile, when Crystal came on for a cameo, he received a standing ovation from the joke-starved crowd before he even spoke.

Some of Crystal's routines Sunday won praise: The montage where he inserts himself into films was typically clever, and included a kiss on the lips from George Clooney — never a bad thing.

The host's best jokes were those that poked fun at the Oscars themselves: "Nothing takes the sting out of these tough economic times like watching a bunch of millionaires giving golden statues to each other," he quipped.

But a few others fell flat, including what some felt was an ill-advised moment in blackface for Crystal when he reprised his old "Saturday Night Live" impersona

Sunday, February 26, 2012

रेखाको UTL चित्र तथा चपली हाइट हटाउने ट्राफिक प्रहरी प्रमुख गणेश राइसँग साप्ताहिकका प्रतिनिधि अश्विनी कोइराला र फोटो पत्रकार नवराज वाग्लेले गरेको भलाकुसारी..........


रेखाको UTL चित्र तथा चपली हाइट हटाउने ट्राफिक प्रहरी प्रमुख गणेश राइसँग साप्ताहिकका प्रतिनिधि अश्विनी कोइराला र फोटो पत्रकार नवराज वाग्लेले गरेको भलाकुसारी..........  
 जस्ताको तस्तै 




पहिले पनि सहरमा ट्राफिक प्रहरी तैनाथ थिए, अहिले उनीहरूको सक्रियता बढेको छ, उनीहरूलाई कुन गोली ख्वाउनुभयो ?
सबैको ड्युटी त्यही हो। पहिलेको तुलनामा सहरमा ट्राफिक प्रहरीको सक्रियता बढेको छ भने त्यसको जस सबै प्रहरीलाई जान्छ। प्रमुख भएका नाताले मैले नीति-नियमका विषयमा स्पष्ट निर्देशन दिने हो। त्यसमा मैले कन्जुस्याइँ गरेको छैन। 
यो त औपचारिक कुरा भयो, ट्राफिक प्रहरी पहिलेभन्दा फरक देखिनुको कारण के हो ?

बोल्ड डिसिजन। सहरमा ट्राफिक बेथिति बढी नै थियो। दुर्घटनाको दर घट्न सकेको थिएन। त्यसलाई रोक्न केही अप्रिय निर्णय गर्नैपर्थ्यो। यसअघि अप्रिय निर्णय गर्न डराएको अवस्था थियो, मैले त्यो डर त्यागें। म जहाँ पनि ब्रह्मले देखेको कुरा गर्छु, माथिको आदेश के छ भनेर कुरेर बस्दिनँ। 

तपाईंले गरेको पहिलो अप्रिय निर्णय के थियो ?

ट्राफिक आइल्यान्ड भत्काउने निर्णय नै अहिले आएर अप्रियजस्तो देखियो। दुई महिनाअघि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्सअगाडिको आइल्यान्ड भत्काउने निर्णय गरें। त्यस क्षेत्रमा ट्राफिक जामको ठूलो समस्या थियो। नगरविकाससँग डोजर मागेर त्यो आइल्यान्ड भत्काउने क्रममा सहरमा बाटो मिचेर बनाइएका घर-टहरा किन नभत्काउने भन्ने छलफल भयो। प्रधानमन्त्रीले सहरको ट्राफिक जामका विषयमा गुनासो गरेपछि मैले एउटा कार्यपत्र प्रस्तुत गरेर कसरी समस्या समाधान गर्न सकिन्छ भनेर केही बुँदा प्रस्तुत गरेको थिएँ। त्यो आइल्यान्ड भत्काउने क्रममा नगरविकास प्रमुख भाइकाजी तिवारीसँग मेरो मन मिल्यो। त्यसपछि धमाधम कानुनविपरीत बनेका घर-टहरा भत्काइए। अहिले सहरमा थोरै भए पनि जुन खुलापन आएको छ, त्यो अप्रिय निर्णयकै कारण आएको हो। 

उनिहरुको हर प्रश्नमा खरो देखिएका गणेश राइ सडक चौडा पार्ने अभियानले जनसमर्थन पाएपछि त्यसको जस लिनेहरूको ताँती लागेको छ, तपाईंले पनि जस लिन खोज्नुभयो, वास्तविकता के हो ? भन्ने प्रश्नको उत्तर यसरी दिनिहुन्छ। 
फिल्डमा खट्ने ट्राफिक प्रहरी हो। ट्राफिक जामको समस्या अनुभव गर्ने र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर अनुसन्धान गर्ने पनि हामी नै हौं। रातोदिन लागेर सडक चौडा पारेपछि जस लिन खोज्नु सामान्य हो। हिजो यही काम गर्दा माथिबाट यो काम गाह्रो छ भनेर हतोत्साहित गर्ने काम भएको थियो। अहिले काम भएपछि जस लिन खोज्नुलाई मैले अन्यथा लिएको छैन। किनभने यो सामूहिक काम हो, योगदान गर्नेहरूको नाम आउनुपर्छ। 
भिआइपीका कारण जनताले सडकमा सास्ती पाइरहेको कुरा छ, केही सुधार देखिएको थियो, फेरि समस्या जहाँको तहीँ छ, के भएको हो ?

म ट्राफिक प्रहरी प्रमुख भएर आउनेबित्तिकै राष्ट्रपतिको सवारीमा जनताले सास्ती पाए भन्ने खबर आयो। त्यसलाई कम गर्न मैले मूल सडकबाट सवारी नचलाएर कहिले छोटो सडक र कहिले रिङरोडबाट सवारी चलाएँ। एक महिनाजति त त्यसले राम्रै काम गर्‍यो, तर राजतन्त्रका पालादेखि जुन प्रोटोकलमा काम हुन्थ्यो, मैले त्यसलाई तोडेको रुचाइएन। भिआइपीको सुरक्षा हेर्ने भिन्दै संयन्त्र छ, त्यसमा ट्राफिक प्रहरी एउटा सदस्य हो। सुरक्षा र प्रोटोकल देखाएर मूल सडकबाट सवारी चलाउन थालेपछि समस्या बल्झिएको हो। यद्यपि अति औपचारिक कार्यक्रममा बाहेक मैले दुईतर्फी आवागमन बन्द गरेको छैन।

बधाई छ परेला डट कमको तर्फबाट चन्द्रकी भाउजुलाई। उनले खुसी हुँदै भनिन्, 'राम्रो भो,चाँडो घर'लिएर आइज।' 'कान्छा बा संसारभरिकै होचो मान्छे हुनुभयो.......................


दाङ, फागुन १५
बधाई छ परेला डट कमको तर्फबाट चन्द्रकी भाउजुलाई।
उनले खुसी हुँदै भनिन्, 'राम्रो भो, चाँडो घर 'लिएर आइज।'   चन्द्रकी भाउजु  छोरासँग फोनमा गफिदै थिइन।
'कान्छा बा संसारभरिकै होचो मान्छे  हुनुभयो।

कान्छा छोरा दोलखबहादुर डाँगीले आइतबार बिहान फोन गरेर यो खबर सुनाउँदा मोतीकला डाँगी गाईवस्तुको गोबर सोहोर्दै थिइन्।
उनले खुसी हुँदै भनिन्, 'राम्रो भो, चाँडो घर लिएर आइज।'
विश्वमा अहिलेसम्मकै सबभन्दा होचो मान्छेका रूपमा आइतबार गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा नाम लेखिएका ७२ वर्षीय चन्द्रबहादुर डाँगीकी भाउजु हुन्, मोतीकला। पश्चिम दाङको पुरन्धारा- ८ रिमखोली निवासी चन्द्रबहादुर काइँली भाउजु मोतीकलासँग बस्दै आएका छन्।

चन्द्रबहादुरका आमाबा सानैमा बितेका थिए। उनी ६ भाइमध्ये पाँचौं हुन्। दाजुहरूको निधन भइसक्यो। कान्छा भाइ छुट्टै घरबार गरेर बसेका छन्। ६० वर्षीया काइँली भाउजु मोतीकलाले उमेरमा जेठा भए पनि नाताले देवर चन्द्रबहादुरलाई छोराजस्तो स्याहार गरेर राखेकी छन्।

'मैले काइँलासँग बिहे गरेर आउँदा नै आमाबा बितिसक्नुभएको थियो,' मोतीकला भन्छिन्, 'अरू भाइपट्टिकाले राम्रो मानेनन्, अनि मैले राखेँ। होचो हुनुहुन्थ्यो, छोराजस्तै लाग्थ्यो।'

चन्द्रबहादुर पहिल्यैदेखि ससाना केटाकेटीसँग मात्रै खेल्ने गर्थे। उमेर छिप्पिँदै गए पनि उनमा त्यहीअनुसार चेत पलाएन। उनले पढ्न पनि पाएनन्। 'एक त त्यो जमानामा लेखपढ नै थिएन, त्यसमाथि यस्तो मान्छेले के पढ्छ र भनेर पठाएनन् होला,' मोतीकला भन्छिन्, 'आफ्नै दाइभाइले घरैमा बाह्रखरी सिकाए, नाउँसम्म लेख्न सक्नुहुन्छ।'

आर्थिक अवस्थाले निकै कमजोर छन् उनीहरू। छुट्टभिन्न हुँदा आफ्नो भागको धेरै सम्पत्ति, भाँडाकुडा र लत्ताकपडासमेत दाइहरूले बेचेर खाइदिएको मोतीकला बताउँछिन्। 'अलिकति खेत थियो, त्यो चाहिँ मैले लडेर बेच्न दिइनँ,' उनी भन्छिन्, 'त्यै ५-६ रोपनीजति होला।'

अविवाहित चन्द्रबहादुरको काइँली भाउजुबाहेक अरू कोही अभिभावक छैन। 'त्यत्ति होचो मान्छेलाई कसले दिन्छ केटी बिहे गर्नलाई?' मोतीकला भन्छिन्, 'अब मै मात्र हुँ, उहाँको आमाबा, दाइभाइ, दिदीबहिनी जे भने पनि।'

कद होचो भए पनि चन्द्रबहादुर घरमा साना केटाकेटी खेलाउन, घर बढार्न, खाना बनाउन लगायत काममा सघाउँछन्। उमेरमा त गोठालासमेत जाने गरेको मोतीकला बताउँछिन्। 'मादल राम्ररी बजाउनुहुन्छ,' उनी भन्छिन्, 'नाच्न, गाउन सिपालु हुनुहुन्छ।'

उनलाई सबभन्दा पहिला हापुरे उद्योग वाणिज्य संघका अध्यक्ष प्रिती केसीले २०६५ सालमा तुलसीपुर महोत्सवमा प्रदर्शनीमा राखेका थिए। उनको चर्चा सुरु भएको त्यसपछि नै हो। 'उनी ओझेल परेका थिए, आर्थिक अवस्था पनि कमजोर थियो, सबैले हेर्लान् भनेर महोत्सवमा राख्न पहल गरेँ,' केसीले भने, 'प्रदर्शनीबाट दुईचार पैसा होला भनेर मैले नै उनलाई बाहिर ल्याएको हुँ।'
तुलसीपुर महोत्सवमा सरिक भएपछि उनलाई अन्य ठाउँबाट प

‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही," पूनम पाण्डे


‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही,"  पूनम पाण्डे
भारतीय मोडेल पूनम पाण्डेको नाम फेसनको दुनियामा रुची राख्नेको मुखैमा झुण्डिन थालेको नाम हो भन्दा पनि फरक नपर्ला । इन्टरनेट सामाजिक संजालमार्फत आफ्ना बो

अझ बिस्फोट हुँदै छ बम

dxf]Q/Lsf] cf}/lxdf cfh lbpF;f] a]jf/L;] cj:yfdf /x]sf] ad lj:kmf]6 x'bf kfFr hgf aflnsf 3fOt] ePsf 5g\ . h; dWo] Pssf] cf}/lx ltgsf /fdjL/ dx/fsL !! jlif{o 5f]/L ;'/hsnf dx/fsf] cj:yf ulDe/ /x]sf] k|x/Ln] hgfPsf] 5 . !! jlif{o ;+lhtf /fd, !) jlif{o k'hf /fd, !! jlif{o ;'Gb/ s'df/L /fd, /]0f' /fdsf] eg] cj:yf ;fdfGo /x]sf] k|x/Ln] atfPsf] 5 .  cf}/xL # sf /fdafnf rf}w/Lsf] v]tdf 3fF; sf6\g uPsf kfFr hgf aflnsfn] ad v]nf}gf eg]/ v]nfpFbf ad lj:kmf]6 ePsf] cf}/xL k|x/L rf}sLsf k|x/L ;xfos lg/LIfs ljv{ axfb'/ kflv|gn] atfpg' eof] . 3fOt] aflnsfx?sf] clxn] pkrf/sf nflu hgsk'/ nluPsf] atfOPsf] 5 .

बिश्वकै सवैभन्दा होचा चन्द्र नेपालको शान.......


१४ फागुन, काठमाडौं ।

७२ बर्षको उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् । प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मीमाझ निकै प्रफुलित देखिन्थे ।

 ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।

उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो ।

नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो । चन्द्रबहादुर जुनेरभन्दा ५.३ सेमी होचा छन् । उनको उचाई ५९.९ सेमी अर्थात २३.५ इन्च रहेको थियो । उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए ।

Saturday, February 25, 2012

आगलागिले २० घर जली सक्यो अझै जल्दै छन

;nf{xLsf] blIf0fL If]qdf kg{] 56f}n uflj; j8f g+= * / ( df clxn] eLif0f cfunfuL eO{/x]sf] 5 . b'j} j8fsf u/L clxn] ;Dd @) j6f km';sf] 3/ k"0f{ ?kdf hn]/ gi6 eO{;s]sf] 5 . clxn] k|x/L / :yfgLojf;Ln] cfunfuLsf] lgoGq0f ug]{ k|of; ul//x]sf 5g\ . sl/a %)÷^) k|ltzt cfunfuL lgoGq0fdf cfPsf] ePklg k"0f{ ?kdf cem} lgoGq0fdf cfpg g;s]sf] 36gf:yndf /xg' ePsf u8}ofl:yt O{nfsf k|x/L

Friday, February 24, 2012

कती घोच्यो होला बिचरालाई


१३ फागुन । आठ महिनाअघि डडेल्धुराको टिम अस्पतालमा पेटको शल्यक्रिया गरेका अमरगढीका ४२ वर्षीय देवबहादुर सार्कीको पेटमा शल्यक्रियामा प्रयोग भएको कैंची भेटिएको छ । गत असार ८ गते अस्पतालका डा. शिव सिरमलले देवबहादुरको आन्द्राको अपरेशन गरेका थिए ।
अपरेशनको २० दिनपछि डिस्चार्ज भएका देवबहादुरको एक महिनापछि पुनः पेट दुख्न सुरु भएको पत्नी धौलीदेवीले बताइन् । त्यसबेला अस्पतालका डाक्टरले औषधि खाए ठीक हुने बताएकाले दुखाई कम गर्ने औषधि लिएर गएको धौलीदेवीले बताइन् । ‘औषधिले केही महिना दुखाई कम गरे पनि ठीक नभएपछि माघ २४ गते फेरि अस्पताल लग्यौँ’, उनले भनिन् , ‘तर, अपरेशन गर्ने डाक्टर नभएपछि अस्पतालले भारत लैजाउ भन्यो ।’
आर्थिक अवस्था कमजोर भएकाले थप उपचारका लागि भारत गइहाल्ने अवस्था नरहेको छोरा धर्मले बताए । तैपनि पीडा सहनै नसक्ने भएपछि छिमेकीसँग ऋण मागेर बुवालाई सीतारगञ्जको टुड्ला अस्पताल लग्यौँ, उनले भने । टुड्ला अस्पतालले भिडियो अपरेशन गर्दा पेटमा कैँची रहेको बताएपछि फेरि अपरेशन गरी कैँची निकालिएको बताए ।
‘आठ महिनासम्म पेटमा कैंची रहँदा आन्दामा थप इन्फेक्सन भए

Tuesday, February 21, 2012

करोडपती हुने नयाँ उपाय

कहिलेकाही मानिसले पाएको अपमान र बेइज्जतिले आश्चर्यजनक रुपमा भाग्योदय गरिदिदो रहेछ । सय रुपयाको चेक साट्न बैंक जादा अचानक करोडपति भएर घर फर्कनु कम्ति आश्चर्यको कुरा हैन । यस्तो हुन या त उसलाइ चिट्ठा पर्नु पर्छ या त डकैती नै गर्नु पर्छ । तर अमेरिकाको फ्लोरिडामा चिट्ठा नपरीकनै कुटाइ खाएको भरमा रोडोल्फो वालाडेरेसले 3 मिलियन डलर प्राप्त गरेका छन । फ्लोरिडा अदालतले सो रकम भुक्तानी गर्न बैंक अफ अमेरिकालाइ उक्त आदेश दिएको हो । रोडोल्फोका अनुसार उनी १०० डलरको चेक साट्न बैंक जाँदा त्यहाँका कर्मचारीले उनलाई लुटेरा ठानेर अचानक कुटपिट गरेका थिए । अकारण शंकाको भरमा उनलाई प्रहरी बोलाएर हथकडी समेत लगाईएको थियो । 

पछी बुझ्दा उनी लुटेरा नभएको पुष्टि भयो उनलाई गल्तीवश लुटेरा ठानिएको थियो । रोदोल्फोले सार्वजनिक स्थानमा भएको आफ्नो अपमान र बेइज्जतीको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेका थिए । कोर्टले ३ मिलियन डलर क्षतिपुर्तिको फैसला गरिदिएको छ । 

संचारमन्त्री जेलमा

भ्रष्टचारको मुद्दा खेपीरहेका सूचना तथा सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई सर्वोच्च अदालतले डेढ वर्ष कैदसहित ८४ लाख विगो जरिवानाको फैसला गरेको छ ।
फैसला लगत्तै मन्त्री गुप्ताले प्रहरी समक्ष आत्मसमर्पण गरिसकेका छन् । यसरी आत्मसमर्पण गरेवापत् उनको सजाय २५ प्रतिशत कम हुने व्यवस्था छ।

न्यायाधिसद्वय सुशिला काकी र तर्कराज भट्टको इजलासले लामो सुनुवाईपछि आज यस्तो फैसला गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा उनीविरुद्व मुद्दा दायर गरेको थियो। २०६३ सालमा विशेष अदालतले गुप्तालाई जिताएको थियो। अख्तियार त्यसविरुद्व सर्वोच्च गएपछि पाँच वर्षदेखि मुद्दा चलिरहेको थियो।