‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही," पूनम पाण्डे
भारतीय मोडेल पूनम पाण्डेको नाम फेसनको दुनियामा रुची राख्नेको मुखैमा झुण्डिन थालेको नाम हो भन्दा पनि फरक नपर्ला । इन्टरनेट सामाजिक संजालमार्फत आफ्ना बो
ल्ड तस्वीर र स्टेटमेन्टमार्फत पूनमले फ्यानहरुलाई सन्तुष्टी प्रदान गर्दै तथा तरंगित पार्दै आएकी छिन् ।
पूनम आफ्नो उक्त गतिलाई धीमा गर्ने मनसायमा छैनिन् र आफ्नो कार्यलाई निरन्तरता दिँदै वा अझ गतिवान बनाउँदै अघि बढिरहेकी छिन् । यसैक्रममा उनले टि्वटरमा अर्को बिकिनी पोज अपलोड गरेकी छिन् ।
कालो रंगको बिकिनीमा निकै कामुक देखिएकी पूनमले तस्वीरसँगै लेखेकी छिन्, ‘टि्वटहार्ट, तपाइँहरुको मायाको लागि धेरै धेरै धन्यवाद, ही ही, सरी बिकिनी पाण्डे । लव यू अल ।’
पुनमको रमझम कहिले सम्म त त्यो त हेर्नै बाँकी छ।

No comments:
Post a Comment