वीरगन्ज, फागुन १६
दिदी भाईले ल्याए १५ स्वर्ण
पौडीका विभिन्न २७ विधामा भएको खेलमा मध्यमाञ्चलले वर्चस्व जमाएको छ। पुरुषतर्फ शैलेश राणाले १० स्वर्ण र ४ रजतसहित अग्रस्थान हात पारे। त्यस्तै महिलातर्फ श्रेया धिताल ८ स्वर्ण र ४ रजतसहित पहिलो स्थान हात पारिन्।
आइतबारदेखि तीन दिनसम्म चलेको विभिन्न खेलमा शिरिष गुरुङ ४ स्वर्ण, ५ रजत र १ कास्यसहित पुरुषतर्फ दोस्रो स्थान हात पारे। त्यस्तै महिलातर्फ शैला राणले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित दोस्रो स्थान हात पारिन्।
शैलश र शैला दिदीभाइ हुन्। उनीहरुले १५ स्वर्णसहित कूल २७ पदक घर भित्र्याएका छन
दिदी भाईले ल्याए १५ स्वर्ण
पौडीका विभिन्न २७ विधामा भएको खेलमा मध्यमाञ्चलले वर्चस्व जमाएको छ। पुरुषतर्फ शैलेश राणाले १० स्वर्ण र ४ रजतसहित अग्रस्थान हात पारे। त्यस्तै महिलातर्फ श्रेया धिताल ८ स्वर्ण र ४ रजतसहित पहिलो स्थान हात पारिन्। आइतबारदेखि तीन दिनसम्म चलेको विभिन्न खेलमा शिरिष गुरुङ ४ स्वर्ण, ५ रजत र १ कास्यसहित पुरुषतर्फ दोस्रो स्थान हात पारे। त्यस्तै महिलातर्फ शैला राणले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित दोस्रो स्थान हात पारिन्।
शैलश र शैला दिदीभाइ हुन्। उनीहरुले १५ स्वर्णसहित कूल २७ पदक घर भित्र्याएका छन
बधाई छ शैलश र शैलालाई।
No comments:
Post a Comment