मोडल तथा व्यवसायी यत्ना कार्कीसँग अनलाइन खबरले गरेको कुराकानी
सन् २००४ वाट विश्वका विभिन्न देशमा पुगेर आफ्नो व्यापारलाई अगाडी वढाईरहेकी यी मोडल नेपाली मोडलिङमा लाग्ने समेत वताउँछिन् ।मोडल तथा व्यवसायी यत्ना कार्की विभिन्न कारणले चर्चामा छिन् ।
उनले दिएको सेक्स सम्वन्धी हट कुराकानी यहाँ प्रस्तुत गरिन्छ।
तपाइ त सेक्सका वारेमा खुवै खुलेर कुरा गर्नुहुन्छ नि हैन ?
![]() |
| photo by cyber sansar.com |
होईन, मैले एउटा मिडियाका लागि सेक्सको मात्र कुरा गर्ने प्रश्न भएकाले अन्र्तवार्ता दिएकी हुँ । यसपछि, मैले त्यस्तो कुनै कुरा गरेको छैन ।
तपाईको नामको अर्थ ?
वलियो, कसीले हो । मैले पनि डिस्नेरीमा हेरेकी हूँ ।
वाहिर वस्न थालेको कति भयो ?
सन् २००४ देखि हो । यसपछि भने आउने जाने भैरहेको छ ।
विहे अघि र पछि कुन सेक्स ठिक लाग्छ ?
अर्को प्रश्न सोध्नु न ।
सेक्स भनेको के हो जस्तो लाग्छ ?
जीवनलाई चाहिने एउटा आवश्यकता हो जस्तो लाग्छ ।
सेक्सको अनुभव छ ?
मसँग सेक्सको अनुभव छ ।
पहिलोपटक सेक्स कहिले भएको थियो ?
१७ वर्षको हुदाँ मेरो केटासाथीसँग भएको थियो । यस्तै, ४ वर्षजति भयो होला ।
पहिलो पटक सेक्स गर्दा कस्तो अनुभव भएको थियो ?
हैन, सेक्स त जीवनका लागि जरुरी कुरा हो नि । अनुभव त सामान्य नै भयो ।
यसपछि, फेरि पनि भयो ?
व्वाईफ्रेन्ड हुँदा त वारम्वार सेक्स भईरहन्थ्यो । तर, व्रेक अप भएपछि भने सेक्स कसैसँग पनि भएको छैन ।
विवाह कहिले गर्ने त ?
अझै ६ वर्ष जति लाग्छ होला ।
प्रेम प्रस्ताव कति आए त जीवनमा ?
उमेरमा त आईहाल्छ नि ।
आफ्नो अंगमा सेक्सी अंग कुन लाग्छ ?
मलाई त मेरो खुट्टादेखि शिर सम्म सवै राम्रो लाग्छ । तर, यसमा पनि विशेष भनेको आँखा हो ।
तपाईलाई मोडलिङ गर्ने ईच्छा पनि छ ?
यो मेरो रुची हो । तर, मैले धेरै चर्चित कम्पनीको विज्ञापन खेलीसकेको छु ।
नायिका वन्ने रुची छैन ?
रुची त छ तर समय ले नै भ्याउँदिन । सिनेमा खेल्नका लागि अफर पनि आईरहेका छन् तर भ्याएको छैन । म सिनेमा वनाउँन पनि चाहन्छु, यसैका लागि होमवर्क पनि गरिरहेको छु ।
हालसम्म कतिवटा देश घुम्नु भयो ?
सन् २००४ वाट सुरु भएको हो मेरो विदेश यात्रा । यसपछि त धेरै देश पुगिसकेको छु ।
तपाईलाई कस्तो मौसम मनपर्छ ?
मलाई त गर्मी नै मनपर्छ । समुन्द्रको तिर तर्फ पनि जान पाईने, कपडा पनि खासै लगाउनु पर्दैन नि हैन ।
![]() |
| photo by cyber sansar.com |
कस्तो खालको युवक मनपर्छ तपाईलाई ?
मलाई त वुझ्ने युवक नै मनपर्छ ।
प्रेमका अनुभवहरु कत्तिको छन् ?
कुनै जमानामा थियो, स्कुल पढ्दा यसपछि त भएको छैन ।
कस्तो ड्रेसअप लगाउन मनपर्छ ?
हाफ पाईन्ट, ट्रायकसुट लगाउन मन लाग्छ ।
मिठो के खानेकुरा पकाउनुहुन्छ ?
स्यान्डविच र कफि मात्र ।
अवको दश वर्षपछि तपाई कस्तो हुनुहोला ?
म नेपालको एक सफल व्यवसायी वन्ने छु ।
तपाई विदेश किन गईरहनुहुन्छ ?
मेरो त्यहाँ ह्यान्डिक्राफ्टको व्यापार छ, यसैको लागि गइरहन्छु ।
अमेरिका र नेपालमा के फरक छ ?
नेपाल भर्खर भर्खर विकसित हुँदैछ । अमेरिका निक्कै नै विकसित राष्ट्र हो । तुलना गर्न नै मिल्दैन नि ।
अमेरिका भन्दा नेपाल कुन कुरामा कमजोर रहेछ त ?
धेरै कुरामा छ । शिक्षा, अभावदेखि हरेक कुरामा रहेको छ ।
यदि तपाई नेपालको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
म शिक्षाको नै विकास गर्छु ।


No comments:
Post a Comment