Monday, March 26, 2012

शिव पौडेलका केही हरफरु

शिव पौडेल 


मानिस धन सम्पतिको धनि होइन मनको धनी हुनु पर्छ
मानिस रुप रंगको राम्रो होइन,,मनको राम्रो हुनु पर्छ||
मानिस मुखले राम्रो होइन,आत्माले राम्रो हुनु पर्छ
मानिस स्वार्थले राम्रो होइन,निस्वार्थले राम्रो हुनु पर्छ|

"माया गरेर मात्रहुदैन निस्ठुरी माया गर्न पनि जान्नु पर्छ"

फेरी वड्यो पेट्रोलियम पदार्थको मुल्य

१४ चैत, काठमाण्डौ ।
 नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम संचालक समितिको गएराती वसेको वैठकले आजैदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मटि्टतेलको मुल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको निगमका प्रवक्ता मुकुन्द ढंगेलले जानकारी दिनुभयो ।
मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैया  डिजेल र मटि्टतेल ८९ रुपैयाँ पर्नेछ ।

'आफुलाई तनाव मुक्त गर्न आफ्नो ब्वायफ्रेन्डसँग सेक्स गर्छु ।’

सार्वजनिक रुपमा सेक्सको कुरा गर्न धेरै मानिस अघि सर्दैनन् । धेरै सेलिब्रेटीहरु सेक्सको प्रश्न सोधियो की उत्तर दिन हच्किन्छन् । तर कोहीकोही सेलिब्रेटी भने यस्ता हुन्छन् जसले चर्चामा आउनकै लागि भएपनि सेक्सका बिकाउ कुरा गर्छन् । यस्तै गरेकी छिन् भारतकी एकजना मोडेलले ।
बोल्ड तथा सेक्सी भारतीय मोडेल कश्मिरा शाह एकपटक फेरी चर्चा र विवादमा तानिएकी छिन् ।

Sunday, March 25, 2012

प्रियंका चोपडा अकुत सम्पत्तिको मारमा


बलिउड अभिनेत्री प्रियंका चोपडा अकुत सम्पत्ति लुकाएको आरोपमा विवादमा तानिएकी छिन् । चोपडाले लुकाइछिपाइ राखेको नगद, जिन्सी तथा गरगहना फेला परेपछि उनी विवादमा परेकी हुन् ।
अघिल्लो वर्ष आयकर विमागले चोपडाको मुम्बइको लोखडवालास्थित एक लकर खोल्दा ठूलो परिमाणमा नगद तथा महंगा गहना फेला परेका थिए । श्रोतका अनुसार विभागले अहिलेसम्म चोपडाका २-३ वटा लकर तथा उनकी आमा मधु चोपडाको एक लकरमा खानतलासी गरिसकेको छ ।

पशु जस्तै जिन्दगी कति पिडादायी


१३ चैत, काठमाडौं । 
तत्कालिन सुरक्षा फौजको यातनाबाट मानसिक सन्तुलन गुमाएका डडेल्धुराका एक युवक पशुसँगै जीवन बिताइरहेका छन् । उपचारको अभावमा उनलाई अभिभावकले नै पशुसँगै डोरीले बाँधेर राखेका हुन् ।
डडेल्धुराको अजयमेरु गाविस व्यौराका २८ वर्षिय रघुनाथ भट्टलाई २० फागुन २०६१ मा धागढीस्थित एक होटलमा काम गरिरहेको अबस्थामा

Saturday, March 24, 2012

मकैको घोघामा दाना छैन खोया मात्रै


मकैको घोघामा दानामा नलागेपछि राहतका लागि आन्दोलित मकै किसानले शनिबारदेखि आन्दोलन स्थगित गरेका छन् ।
नेपाल कृषक हकहित समिति र कृषि विकास कार्यालय बाराबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ५ बुँदे सहमतिपछि आन्दोलन स्थगित गरिएको नेपाल कृषक हकहित समितिका केन्द्रीय अध्यक्ष हाजी रसुल अन्सारीले बताए ।

छलफलमा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि तथा सहकारी मन्त्रालयमा सिफारिस साथ अनुरोध गर्ने, जिल्ला कृषि विकास कार्यालय बाराले मकैमा दाना नलागी

हेलिकोप्टर दुर्घटना सबै सकुसल

काठमाडौं, चैत ११  

 पोखराबाट पर्यटक लिन उडेको फिस्टेल एयरको एस ३५० बिटू ९ एन हेलिकोप्टर ढोरपाटन वन्यजन्तु आरक्ष क्षेत्रमा अवतरणका क्रममा दुर्घटना भएको छ। दुर्घटनाबाट हेलिकोप्टरको पछाडिको भागको पंखामा सामान्य क्षति भए पनि सवार सबै सकुशल छन्। उद्वार तथा मर्मतका लागि पोखराबाट ईन्जिनियरसहितको टोली हेलिकप्टरमा ढोरपाटन प्रस्थान गरेको जानकारी फिस्टेल एयरले दिएको छ।

Friday, March 23, 2012

कोरियामा ९८ प्रतिशत नेपाली महिलाको बिजोग

कोरिया पुगेको दिनदेखि नै सीतालाई बाहिर निस्कन र फोन गर्न बन्देज गरिएको थियो 


कोरियामा रहेका नेपाली महिलाहरूको संस्था विमेन्स फर विमेन्सकी अध्यक्ष कोपिला राईले वैवाहिक सम्बन्धमा कोरिया आएका नेपाली  महिलाहरूमध्ये ९८ प्रतिशतले कष्टकर जीवन बाँचिरहेका र नेपाली महिलाहरू मुम्बई, दिल्ली तथा खाडी देशहरूमा मात्र होइन कोरियामा  पनि म्यारिज ब्युरोहरूमार्फत

विश्वकै पातलो नोटबुक


 सामसङले विश्वकै सबैभन्दा पातलो भएको दाबी सहित नयाँ नोटबुक सार्वजनिक गरेको छ । 
 दक्षिण पश्चिम एसियाली मुलुकमा २०१२ मा सार्वजनिक हुने उत्पादनबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रमममा यसलाई पहिलो पटक प्रदर्शन गरिएको छ ।

सिरिज ९ अन्तर्गतका नोटबुक विकास गर्न कम्पनीले ३३ हजार घन्टा समय खर्चेको जनाएको छ ।

Wednesday, March 21, 2012

'छोराछोरी स्कुलबाट निकालिए' 'कसैले सहयोग गरिदिए म पढ्ने थिए'

काठमाडौं, चैत्र ९ -
दुई महिना थापाथलीको ब्लु क्रस अस्पताल बस्दा १२ लाख सकियो ।'  
 दुर्घटनामा उपचार गर्दा गर्दै सबै सम्पत्ति सकिएपछि ३५ वर्षे मोहम्मदिन शेखका छोराछोरी विद्यलायबाट निकालिएका छन् । जडिबुटिमा बस्दै आएका शेख एक वर्ष अघि मोटरसाइकल दुर्घटनामा परे । उपचारमा पैसा सकियो । आम्दानीको स्रोत गुम्यो । 'छोराछोरी स्कुलबाट निकालिए', उनकी श्रीमती रेनुले भनिन्, 'कोटेश्वस्थित नवजीवन शिशु निकेतनमा पढिरहेका दुई छोराछोरी पैसा तिर्न नसक्दा निकालिएका हुन् ।

Tuesday, March 20, 2012

गरिब जनतालाई राहत दिने परिचयपत्र


८, चैत काठमाडौं ।
गरिब जनतालाई राहत दिने परिचयपत्र नयाँ आर्थिक वर्षदेखि लागू हुने भएको छ ।
यो वर्ष गरिबको पहिचान गरी कार्डको डिजाइन गर्ने र नयाँ आर्थिक वर्षदेखि परिचयपत्र कार्यान्वयनमा ल्याई राहत तथा सुविधा दिने सरकारी योजना छ । त्यससम्बन्धी दुई उच्चस्तरीय समितिको संयुक्त बैठकले मंगलबार यो निर्णय लिएको हो ।
सरकारले केही समयअघि सार्वजनिक गरेको आर्थिक विकास र समृद्धिको कार्ययोजनामा गरिबी निवारण र सामाजिक सुरक्षाअन्तर्गतका क्रियाकलापमा गरिबीको पहिचान गरी परिचयपत्र उपलब्ध गराउने उल्लेख छ ।

दिन र रात बराबर


८ चैत, काठमाण्डौ । 
मार्च २१ पछि भने क्रमशः दिन लामो हुँदै जान्छ र रात छोँटो हुँदै जान्छ । 
आज मार्च २१ तारिख । अर्थात् आज दिन र रात बराबर हुने संयोग । वर्षको दुइ पटक मार्च २१ र सेप्टेम्बर २३ तारखेमा दिन र रात बराबर अर्थात् १२-१२ घण्टाको हुन्छ ।
मार्च २१ पछि भने क्रमशः दिन लामो हुँदै जान्छ र रात छोँटो हुँदै जान्छ । दिन लामो हुने क्रममा जुन २१ तारेखसम्म रहन्छ । २१ जुनमा भने सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हुन्छ ।

Monday, March 19, 2012

एसएलसी परीक्षा आजदेखि देशभर सुरु ।।


प्रवेशिका अर्थात एसएलसी परीक्षा आजदेखि देशभर सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार यस वर्ष नियमिततर्फ ४ लाख ४६ हजार १ सय ६६ जना र एक्जाम्टेडतर्फ ८२ हजार ९१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि एक हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा मर्यादित बनाउन करिब ५६ हजार जनशक्ति परिचालन गरेको जानकारी दिदै परीक्षा नियन्त्रक डिल्लीराम रिमालले  परीक्षामा बदमासी गर्न खोज्नेलाई १

बिजुलीको झट्काबाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामी निको


स्कटल्याण्डको एबरडीन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार यस्तो अभूतपूर्व जानकारी मिलेको छ की बिजुलीको झट्का बाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामीहरुलाई निको पार्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार बिजुलीको झट्काले मस्तिष्कको त्यो हिस्सालाई नियन्त्रित गर्छ जस्को अत्यधिक सक्रिय हुने मानवीय क्रियाकलाप चरम विन्दुमा पुगेको हुन्छ । बिजुलीकोे झट्काले मस्तिष्कका बिरामीलाई ठीक हुने उल्लेख गरीए पनि चिकित्सा विज्ञानले यस्ले बिरामीलाई कसरी निको पार्छ भन्ने कुरा अभैm पुष्टि गर्न नसकेको वीवीसीले जनाएको छ ।

विश्वकै सबैभन्दा मोटो मान्छे


उनको तौल ३ सय ३० किलो छ 
मान्छेका रुची पनि बेग्लाबेग्लै हुन्छन् । यो दुनियामा धेरै मानिसलाई आफु मोटाएको चिन्ता छ र दुब्लाउन वा स्लिम बन्न डाइटिङ तथा व्यायाम गरिरहन्छन् । तर यहीँ धर्तीमा यस्ता मनुष्य पनि छन् जो विश्वकै सबैभन्दा मोटो मान्छे बन्नका लागि अनेक जुक्ति लगाउँछन् ।
अमेरिकाको एरिजोनामा बस्ने सुसैन एमान नामकी महिलाले अहिले विश्वकै सबैभन्दा मोटी महिला हुन् । उनको तौल ३ सय ३० किलो छ । तर उनलाई यति तौलले पनि चित्त बुझेको छैन । उनी यो धर्तीमा भविष्यमा पनि तौलको मामिलामा आफुलाई कसैले नजितुन् भन्ने चाहन्छिन् ।

Sunday, March 18, 2012

"क्षतिपूर्ति माग्दैमा दिने आगोको कोइला हो र???" निर्माणमन्त्री


 काठमाण्डौ 
भौतिक योजना तथा निर्माणमन्त्री हृदेश त्रिपाठीले सडक विस्तारलाई तिब्रता दिने क्रममा सडक मिचिएका संरचना भत्काउँदा कानुन बमोजिममात्र क्षतिपूर्ति दिइने स्पष्ट पार्नु भएको छ । तर कसैले माग्दैमा भने क्षतिपूर्ति दिन नसकिने मन्त्री त्रिपाठीको भनाई छ ।
संसदको विकास समितिको आइतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री त्रिपाठीले पूर्ववर्ती सरकारले तयार पारेको योजना, बजेट र निर्णयअनुसार आफूहरुले सडक विस्तार का

नांगै भएर ध्यान गर्न पाइने


केही समयपहिले स्पेनमा नांगै जिम गर्न पाइने जिमखाना खुलेको खबर सुनिएको थियो । नग्नताको मामिलामा स्पेन निकै अगाडि रहेको मुलुक हो । तर अब स्पेनको यहीँ जिमखानाको लय समाउँदै अमेरिकामा एउटा योग प्रशिक्षण केन्द्र खुलेको छ ।

Saturday, March 17, 2012

प्रचन्डपुत्रले दिए facebook लाई राजिनामा


५ चैत, काठमाण्डौ । 
‘मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रङ्ग्याउने अथवा मिडियामा प्रचार गर्नुहुने सबैलाई विशेष धन्यवाद’’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशले आफ्नो फेसबुकमा शनिबार बिहान यस्तो ‘स्टाटस’ राखेका थिए । तर, उनले बेलुकी एकाएक आफ्नो फेसबुक खाता निष्क्रिय बनाए ।
हरेक दिनजसो थरीथरी विचार र टिप्पणी पोस्ट गरेर फेसबुकमा व्यस्त रहने प्रकाशले किन यसो गरे कारण हो, सरकारले शुक्रबार उनीसहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड दिने भनी गरेको निर्णयको कटु आलोचना ।

“मानुषी बन्नुस् कम्रेड प्रकाश ।।”

काठमाडौं ।
 “मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रंगाउने अथवा मिडियामा प्रचार गर्नु हुने सबैलाई विशेष धन्यबाद !!!!”

राज्यको ढुकुटीबाट सगरमाथा चढ्न लागेको भनेर सर्वत्र आलोचना भएपछि प्रचण्ड पुत्र प्रकाश दाहालले आफ्नो फेसबुक पेजमा लेखेको स्टाटस हो यो । आफ्नो आलोचना भएकोमा उनलाई कुनै दुखेसो छैन् । उल्टै उनले पैसा थोरै भयो भन्ने गुनासो गरेका छन् । आफूहरुले तीन करोड माग गरेकोमा एक करोड कम भएको उनको प्रतिकृया छ ।

आफूहरु शान्ति र संविधानको लागि ‘बलिदान’ दिने हेतुले सगरमाथा जान लागेको, तर यस्तो महान उदेश्यको काममा समेत अरुले भाँजो हाल्न खोजेको उनको बुझाई छ ।

नतालिया र राणाको सेक्सी अवतार [फोटो फिचर सहीत]


हाल राणा र नतालियाले केही कामुक तथा उत्तेजक फोटोसेसन गरेका छन् ।
रामगोपाल बर्माको आगामी फिल्म डिपार्टमेन्टमा ब्राजीलकी हट मोडेल नतालिया कौरको अभिनय रहनेछ ।
यो फिल्ममा नतालियालाई अभिनेता राणा दग्गुबतीले साथ

Friday, March 16, 2012

करिश्माको २५ बर्ष 'विभिन्न कलाकारको भनाइ '

 'उर्दू भाषामा करिश्माले जादुको अर्थ पनि बोक्छ'

अञ्जली श्रेष्ठले बुनुलाई करिश्मा बनाइदिँदा उनलाई त्यसको अर्थ थाहा थिएन। गार्मेन्टमा काम गर्दै स्कुल पढिरहेकी यी किशोरीलाई देख्ने पुरुष  पहिलो नजरमै टोलाउन बाध्य हुन्थे। यही सौन्दर्यलाई न्याय गर्न, अन्जलीले उनलाई चलचित्र नगरीकी करिश्मामा रूपान्तरण गरिदिइन्। करिज्मा अर्थात् 'आफूतर्फ खिच्न सक्ने आकर्षण भएकी' करिश्मा नामको आज पनि उत्तिकै धाक छ। प्रस्ट हिमाल देखिने आफ्नो घरको छतमा के

मुखमैथुन अर्थात् oral sex के हो त??

oral sex निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याई गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् oral sex भनिन्छ। कतिपय व्यक्तिका  लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक। नेपालमा राम्रोसँग अध्यबाँकीयन हुन  रहे पनि मुखमैथुनबाट यौन  आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सम्पर्कमा आउँछन्। मा

Thursday, March 15, 2012

आवाज "सेक्सको तिर्खा मेटाउँने"


एजेन्सी
श्रीमतीले सेक्सका बेला निकाल्ने आवाज रेकर्ड गरी सुनेर यौन आनन्द लिइरहेका छन् ।
अमेरिकाको पेन्सिल्वेनियामा एक अनौठो सेक्स मामिला सार्वजनिक भएको छ । क्राइप नामका एक व्यक्ति माथि यस्तो आरोप लागेको छ की जसले आफ्नी भूतपूर्व श्रीमतीले सेक्सका बेला निकाल्ने आवाज रेकर्ड गरी सुनेर यौन आनन्द लिइरहेका छन् ।
उनीमाथि आफ्नी भुतपूर्व पत्नीको ओछ्यानमुनि लुकाइछिपाइ रिमोट लिशनिंग डिभाइज नामको ट्रान्समिटर राखिदिएर उनले सेक्सका बेला निकाल्ने आवाज सुन्ने गरेको आरोप लागेको छ ।
पुलिससँगको कुराकानीमा क्राइपले आफुले यस्तो डिभाइसको प्रयोग केवल सेक्सको मजा लिनका लागि मात्र गरेको बताएका छन् । क्राइप र उनकी श्रीमतीबीच केही समय पहिले सम्बन्ध विच्छेद भएको थियो ।
सम्बन्धविच्छेदपछि पनि क्राइप र उनी भूपू श्रीमती एउटै घरमा बस्दा रहेछन् । तर ती महिलाले आजकल अर्को पुरुषसँ

संसारकै होँचा र होँचीनै दाङमा


३ चैत, काठमाण्डौ ।  
 २० वर्षीया इश्वरीमाया छिनाललाई विश्वकै दोश्रो होँची महिला 
 दाङको चैलाही ३ घोडेबास निवासी २० वर्षीया इश्वरीमाया छिनाललाई विश्वकै दोश्रो होँची महिला भएको दाबी गरिएको छ । 
३० इन्च उचाइ र साढे ८ किलो चौल भएकी छिनाललाई विभिन्न मेला तथा

"आर्यनसँग मेरो कुनै पनि दुश्मनी छैन ।":रेखा थापा




छबिराजका सन्तान मनमुटावमा 
नायक आर्यन सिग्देल र नायिका रेखा थापाबीच भित्रभित्रै द्वन्द्व छ भन्ने त सबैलाई थाहा नै छ । उनीहरुबीचको सम्वन्ध कतिसम्म बिगि्रएको रहेछ भन्ने कुरा बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छर्लङ्ग देखिएको छ । फि

Wednesday, March 14, 2012

आफ्नो काम गर्नुस् आनन्द रहनुस् :राखी


नयाँ दिल्ली, चैत १ (एजेन्सी)-
कुनै बेला योग गुरु बाबा रामदेवसँग विहे गर्ने इच्छा व्यक्त गरेकी बलिउडकी आइटम गर्ल राखी सावन्त अब भने उनीसँग असन्तुष्ट छिन्। राखीले बाबालाई योग मात्र गरेर चुप लाग्ने सल्लाह दिएकी छिन्।
 अझ रमाइलो कुरा त राखीले यो

Tuesday, March 13, 2012

बिस्तार् हुँदै टेलीफोन कम्पनी





काठमाडौं, चैत १
बजार बढाउन साझेदार खोजी बिस्तार् हुँदै टेलीफोन कम्पनी
मुलुकको संचार क्षेत्रमा राम्रो बजारको सम्भावना देखिएपछि टेलिफोन कम्पनीहरुले लगानी बढाउन साझेदार खोज्न थालेका छन्। सरकारले नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउन खोजे लगत्तै अरु साना टेलिफोन कम्पनीहरुले पनि साझेदार भित्र्याउने तयारी गरेका हुन्।
टेलिकमसँग प्रतिस्पर्धा नगरे बजारको ठूलो हिस्सा गुम्ने डरले नेपाल स्याटेलाइट, एसटिएम र स्

खेलाडी रातारात गायब

 काठमाडौं, फागुन ३०
दुई खेल हारीसकेका खेलाडीलाई किन जबर्जस्ती 
 राष्ट्रिय टोलीबाट दुई खेलाडीलाई सेनाले जबर्जस्ती रातारात लगेको विषयमा संसदको राज्यवस्था समितिले पत्र लेखी रक्षा मन्त्रालय र प्रधान सेनापति छत्रमान गुरुङसँग प्रस्टिकरण मागेको छ। 'राष्ट्रिय टोलीका दुई खेलाडी किन त्य

Monday, March 12, 2012

चिनियाँ सामान सहित सिन्धुपाल्चोकको तातोपानी भन्सारबाट ३ जना पक्राउ


,काभ्रेपलाञ्चोक

चीनसँग नेपालको एकमात्र व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानीबाट आज विहान सिमा सुरक्षा प्रहरी बल कोदारीले विभिन्न चिनियाँ सामान सहित ३ जनालाई पक्राउ गरेको छ । बा १ ख ७७३५ नम्बरको यात्रुबाहक बसको विभिन्न मागमा फल्सबटम बनाएर काठमाण्डु तर्फ ल्याउँदै गरेको अवस्थामा नियमित चेक जाँचको क्रममा प्रहरीले ३३ थान पोटेभल इभिडि, ३ सय ९० थान चिनियाँ कटनको जिन्सपाइन्ट बरामद गरेको हो । त्यस्तै ४० कार्टुन अवैध ह्वीस्की, बियर ४ कार्टुन र ५ कार्टुन टाइगर नामको मदिरा समेत बरामद गरेको सिमा प्रहरी चौकी लार्चाका प्रहरी निरीक्षक विश्व कार्कीले जानकारी दिनुभयो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला हगाम गाविस वडा नम्बर ८ का बस चालक २३ वर्षिय लालबहादुर तामाङ, फुल्फिङकट्टी गाविस वडा नम्बर १ का १६ वर्षिय सह चालक विजय लामा रहेका छन् । त्यसैगरी हगाम गाविस वडा नम्बर ७ का २९ वर्षिय बस तथा सामान धनी बसन्त तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । निरीक्षक कार्कीका अनुसार पक्राउ परेका तीन जना, बस र सामानलाई आजै तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ ।  


मलाइ ज्यानको माया छैन


साभार फेसबूक 
घरमा पढ्न बत्ति छैन,स्कुलमा ताला
बाउकै बाइकमा पढ्न लागे गए यो ज्यान जाला !!

ओजोन विनाश पत्ता लगाउने वैज्ञानिककोनै बिनाश


ओजन तह विनाश भैरहेको कुरा पहिलोपटक पत्ता लगाउने वैज्ञानिक शेरउडको निधन 
पृथ्वीको रक्षा कवच मानिएको ओजन तह विनाश भैरहेको कुरा पहिलोपटक पत्ता लगाउने वैज्ञानिक शेरउड रोल्याण्डको निधन भएको छ । नोबेल पुरस्कार विजेता अमेरिकी रसायनशास्त्री तथा प्राध्यापक शेरउडको ८४ वर्षको उमेरमा निधन भएको हो ।

रोल्याण्डले सन् १९७४ मा पहिलोपटक क्लोरोफ्लोरो कार्वनका कारण ओजन तह विनाश भैरहेको तथ्य पत्ता लगाए

हारको पनि सीमा हुन्छ


काठमाडौं, फाल्गुन २९ -
एएफसी च्यालेन्ज कपमा लज्जास्पद हार ब्यवहोरेपछि नेपाली राष्ट्रिय टिमका बेलायती प्रशिक्षक ग्राह्‌म रोबर्टस् बिदा हुने भएका छन् ।

उनले करार अवधि नथप्ने सोमबार जानकारी दिएका छन् । नेपाली फुटबलमा सफलतापूर्वक नेतृत्व गरेका उनी केही दिनयता आफ्नो टिमले लगातार हारेपछि चिन्तित थिए । पूर्व अन्तर्रा

Sunday, March 11, 2012

कारागारमा बच्चा पैदा सरसफाइ विभागका नाइकेको लसपस

खोटाङकी २७ वर्षीया सिता कार्कीले शनिबार राती छोरी जन्माएकी हुन् ।
 ज्यान मुद्दामा पाँच वर्षदेखि जिल्ला कारागार मोरङमा रहेकी एक महिला कैदीले कारागार भित्रै बच्चा जन्माएकी छिन् । 
महिला र पुरुष कैदीका लागि छुट्टाछुट्टै भवन रहेको, दुइ भवनका बीचमा ठूलो पर्खाल रहेको र महिला कारागरमा जान पुरुष कैदीलाई प्रतिबन्धित गरिएको अवस्थामा सीताले बच्चा जन्माएपछि सबै

सैफकी हिरोइन नांगै[फोटो सहित ]


आन लीले टपलेस पोज दिएर सबैलाई झसंग पारेकी हुन् ।
बलिउडकी अभिनेत्री तथा दक्षिण अफ्रिकन मोडेल आन ली रोबर्टस् नांगिएकी छिन् । सैफ अली खानको दोश्रो फिल्म एजेन्ट विनोदमार्फत बलिउडमा भित्रिएकी आन लीले टपलेस पोज दिएर सबैलाई झसंग पारेकी हुन् ।
अर्को महिना रिलिज हुने तयारीमा रहेको फि

आफ्नो खल्तिको चापी सुरक्षित राख्नुस् अरुलाई दोस नदिनुस्

मेरो चापी 

आहा कस्तो दामी


“गोल गरि हाल्नुस तपाई नै मेस्सी हो ।”

काठमाडौं, फागुन २८


काठमाडौंमा एएफसी च्यालेन्जकप फुटबल चलिरहेको छ । च्यालेन्जकपमा नेपाली स्टाईकरको कमीका कारण नेपाल लगातार २ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । तर पनि फुटबलको चर्चा घटेको छैन । राजनीतिक वृत्तमा पनि अहिले फुटबल र मेस्सीको चर्चा हुन थालेको छ ।

नेपालले मैदानमा राम्रो खेले पनि गोल गर्न नसकेको जस्तै राजनीतिक दलहरुबीच पनि सकरात्मक छलफल भए पनि निष्कर्ष निस्किन सकेको छैन । त्यसैले दलका नेताहरुलाई सहमतिको गोल गर्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले सुझाव नै दिनु

सिलिम बन्दै गोविन्दा

मुम्बई, फागुन २८ (एजेन्सी)
अफ्नो नयाँ चलचित्र अवतारका लागि गोविन्दाले २० किलो तौल घटाएका छन्।


 निर्माता निर्देशक पहलाज निहलानीको यस चलचित्रको मुहुर्तमा गोविन्दाको जिउडाल निकै ठिक देखिएको थियो। यस सम्बन्धमा गोविन्दासँग जिज्ञासा राख्दा उनले आफूले २० किलो तौल घटाएको बताए। घरमा बसेका कारण उनको तौल सय किलोभन्दा बढी भइसकेको थियो।  

होसियार कोकाकोला र पेप्सीजस्ता पेया पदार्थले क्यान्सर गराउँछ




होसियार, कोकाकोला र पेप्सीजस्ता चिसो खाँदा तपाइँ क्यान्सरको सिकार बन्ने खतरा छ ।
गर्मी चढ्दैछ,यो बेला गर्मी भगाउन तपाइँहरु कोकाकोला तथा पेप्सीजस्ता चिसो पेय पदार्थ अवश्य खानुहुन्छ होला ।
कोकाकोला र पेप्सीजस्ता पदार्थमा यस्तो रसायन मिसाइन्छ जसले मानिसमा क्यान्सर गराउँछ । पेय पदार्थमा राम्रो रंग निकाल्नका लागि प्रयोग गरिने ४-मिथाइल ए मिडाजोल नामक रसायन मानव स्वास्थ्यका लागि हानिकारक हुने र त्यसले क्यान्सर गराउने खतरा रहेको विज्ञहरु बताउँछन् ।
उक्त रसायनले मानव स्वास्थ्यमा पार्ने असरका विषयमा गरिएको अध्ययनका क्रममा यस्तो सम्भावना देखिएको हो । मुसामा गरिएको अध्ययनले कोकाकोलामा प्रयोग हुने उक्त रसायनले क्यान्सर कोषको विकाश गरेको थियो ।
तर कोकाकोला कम्पनीले भने यस्तो दाबी अस्विकार गर्दै आफुहरुका उत्पादन आम मानिसको स्वास्थ्यमा असर पार्ने खालका नभएका जिकिर गरेको छ ।
यसैबीच अमेरिकाको क्यालिफोर्निया राज्य प्रशासनले उक्त रसायनको प्रयोग कम गर्ने वा कोक वा पेप्सीका बोतल बाहिर यो पिउँदा तपाइँलाई क्यान्सरको खतरा हुनसक्छ भन्ने लेख्ने दुइ विकल्प दिएपछि कोकाकोला र पेप्सी कम्पनीले उक्त रसायनको मात्रा केही घटाउने निर्णय गरेका छन् ।
कोकाकोला र पेप्सी लगायतका पेय पदार्थको रंगका लागि उक्त पदार्थको प्रयोग अनिवार्य रहेकाले पूरै हटाउन असम्भव छ । त्यसैले मात्रा घटाएपनि पेप्सी र कोक जस्ता पेय पदार्थले मानिसमा क्यान्सर गराउने सम्भावना रहेकै हुन्छ । यस अर्थमा यस्ता पेय पदार्थको साटो अरु स्वस्थ जुस वा पानी खानुनै राम्रो । कि कसो ?
 ल है जुस नै खानुस् कोकाकोला र पेप्सीभन्दा त। 

Saturday, March 10, 2012

म नेपाली

la hennus mero jyan

नेपालको आशा तुहियो


समूह चरणको पहिलो खेलमा प्यालेस्टाइनसँग हारेको नेपाल शनिबार भएको दोस्रो खेलमा माल्दिभ्ससँग पराजित
रंगशाला प्रवेश गर्दा नेपालीले सोंचेका पनि थिएनन् होला यसरी दुःखी भएर र्फकनु पर्ला भन्ने । खेलको सुरुमा चहलपहल र नेपाली दर्शकको रौनक राम्रै थियो । तर दोस्रो हाफको केही मिनेटमा माल्दिभ्सले एक गोल हानेपछि रंगशालामा सन्नाटा छायो । टिकट नपाएका र टिकट काट्ने हैसियत नभएका फुटवलप्रेमीहरु रंगशालाको बारमा झुण्डिएरै भए पनि खेल हेर्दै नेपाली टोलीलाई हौसला दिएका

एक किशोरको सामुहिक बलात्कार

अमलेखगन्ज, बारा फागुन २७ 
एसएलसी परिक्षाको तयारीमा जुटेका बारा अमलेखगन्जका एक किशोरलाई स्थानिय यूवाहरुको एक समुहले विहिबार राती सामुहिक बलात्कार गरेका छन्। 
डम्मरपुर घर भई अमलेखगन्जस्थित फुपुको घरमा बस्दै आएका १८ बर्षिय जिवन गोलेलाई (नाम परिवर्तन)घरमा कोही नभएको मौका पारेर विहिबार राती १० बजे चार जनाको समूहले हतियार देखाउदै बलात्कार गरेका हुन्। 


'म भान्सामा बसेर खाना बनाउदै , पढ्दै थिए ', अमलेखगन्ज चौकीमा उजुरी गर्न आएका किशोरले भने -'अचानक उनीहरु घर भित्र छिरेर छुरी देखाउदै दुर्व्यवहार गर्न थाले। ' फुपु गुम्बामा गएकाले आफु घरमा एक्लै रहेको उनले सुनाए। 'चिनेको एक दाईले पहिला घरमा को-को छ भनेर सोध्नु भयो ', उनले भने -मैल्ये कोही छैन , म एक्लै हो भनेपछि उनले साथीहरुलाई बोलाए र बलात्कार गरे।


हल्ला गरे मारिदिन्छु भनेकाले आफु रोएर बस्न विवश भएको उनले सु

Friday, March 9, 2012

आधा भाग मानिसको र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो


काठमाडौ, फाल्गुन २७
जसको मुहारको आधा भाग मानिसको र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो थियो।  
पहिलोपटक देख्दा त आफ्नै आँखामाथि विश्वास भएन । मेरोअगाडि एक यस्तो मानव आकृति उभिएको थियो, जसको मुहारको आधा भाग मानिसको जस्तो र बाँकी भाग कालो भुत्लैभुत्लाले भरिएको वनमान्छेजस्तो थियो । प्रकृतिको यो भद्दा मजाक एक अबोध बालिकामाथि भएको देखेर मेरो मन झनै विचलित भयो ।
गएको फागुन १४ गते ती बालिका मोडेल अस्पतालमा डा. शंकरमान राईको कक्षबाहिर उभिएकी थिइन् । सामान्यतया वरिपरि नहेरिकनै फटाफट हिँड्ने म आफ्नै आँखाअगाडि उपस्थित हुन आएको त्यो विषादयुक्त दृश्य देखेपछि अगाडि बढ्न सकिनँ । बच्चीसँग बोल्ने प्रयत्न गरें, उनले कुनै जवाफ दिइनन्, ट्वाल्ल परेर भावशून्य मुद्रामा हेरिन् मात्र । त्यत्तिकैमा छेउबाट आवाज आयो, 'नेपाली त्यति राम्रो बोल्दिन

जोडीदै जीवन टि्वटरसँग

टि्वटरलाई सुरुमा बुझ्न केही समय लाग्न सक्छ




सामाजिक सञ्जालका साइटहरुमा प्रभावकारी बनिरहेका साइटहरुमध्ये एक टि्वटर हो। यसमा ठूल्ठूला सेलिब्रिटीदेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरुसमेत जोडिएका छन्। राजादेखि रङ्कसम्म जोडिएको टि्वटरलाई वास्तविक लोकतन्त्र अभ्यास हुने थलोसमेत भनिन्छ। नेपालमा भने फेसबुकको तुलनामा यसको प्रयोग गर्नेहरु कमै देखिन्छन्। बिस्तारै यहाँ पनि टि्वटर लोकप्रिय हुने क्रम बढ्दैछ। के तपाइँले पनि टि्वटर चलाउन थाल्नुभएको छ? चलाउने विचार गर्नुभएको छ? त्यसोभए मिडियाबिस्ट्रोले दिएका केही टिप्स तपाइँका लागि उपयोगी हुनसक्छ। 
टि्वटरलाई सुरुमा बुझ्न केही समय लाग्न सक्छ। सुरुमा त अलमल पनि लाग्नसक्छ। केही शब्दमै भन्नुपर्ने कुरा टुंग्याउनु पर्ने हुँदा अप्ठेरो पनि लाग्नसक्छ। ह्यासट्याग र छोटो पारिएका लिंकले झनै कन्फ्युज पनि

सञ्चिताले लगाइनन् संगिनी सुइ

नायिका सञ्चिता लुइँटेल चाँडै नै दोस्रो बच्चाको आमा बन्ने भएकि छिन्। पत्याउन गाह्रो भयो होला, तर यो सत्य समाचार नै हो। सुन्दा सबैलाई अचम्म भने लाग्छ, केही समयअघि मात्र छोराकी आमा भएकी सञ्चिता यति चाँडै गर्भवती भइन्भन्दा। पारिवारिक स्रोतका अनुसार उनी हाल चौथो महिनाको गर्भ बोकिरहेकी छिन्। उनको पहिलो सन्तान छोरा भोलि ७ महिना पूरा हुँदैछन्।

विद्यालाई भारतकै सर्वोच्च फिल्म अवार्ड


फाल्गुन २६   
' के थाहा, अब उनलाई यस भूमिकाले पनि अर्को वर्ष राष्ट्रिय अवार्ड दिलाउला कि ?
 क्षेत्रीय फिल्महरूले नै महत्त्वपूर्ण विधामा बाजी मारेको यस पटकको भारतको राष्ट्रिय फिल्म अवार्डमा नायिका विद्या बालनले भने संसारको ठूलो मनोरञ्जन उद्योग बलिउडको साखलाई जोगाइदिएकी छन् । 

सिल्क स्मिताको जीवनीमा आधारित फिल्म 'द डर्टी पिक्चर' मा प्रमुख भूमिका निर्वाह गरेकी विद्यालाई सोही कामबाट पहिलो पटक भारतकै सर्वोच्च फिल्म अवार्ड मिलेको हो । 'म यस उपलब्धिलाई विश्वास गर्न सकिरहेकी छैन,' उत्कृष्ट अभिनेत्री घोषित भएपछि उनले भनिन्, 'लामो स

"मेरो नाङ्गो शरीर हेर्दा पनि अश्लील देखिँदैन" बिनिता


चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको 'चपली हाइट'का लागि खिचाइएको टपलेस शरीरले  गर्मी सुरु  नहुँदै सहर तताएको छ। त्यसो त चलचित्रबाट निकालिएको निहुँमा गत वर्ष विनिताले  आत्महत्या गर्ने सार्वजनिक उद्घोष गरेर सबैलाई छक्क  पारेकी थिइन्। यसपटक भने प्रदर्शन नहुँदै चपली हाइटका निर्माता-निर्देशकसँग समहति विपरीत तस्बिर सार्वजनिक भएको भन्दै झगडा  गरिन्। कुरा नमिल्नेबित्तिकै निर्माता-निर्देशकसँग टक्कर लिइहाल्ने बानीका कारण पनि विनिता सञ्चारमाध्यमका लागि न्युजमेकर बनेकी हुन्।  नेपाली चलचित्रमा खुलेर बेड सिन दिएको भन्ने खबरले पनि उनी सबैको चासो बनेकी हुन्। उनका यिनै विवादास्पद कुराको चुरो खोज्न  साप्ताहिकका अश्विनी कोइरालाले बिनितासँग गरेको वार्तालाप। 


लामो समय चलचित्र उद्योगमा काम गरेका नायिकाहरूका धेरै कुरा बाहिर आउँदैनन्, तपाईं भने डेब्यु चलचित्रमै निर्माता निर्देशकसँग जोरी  खोज्छौं, कारण के हो ?


म चुपचाप अन्याय सहेर बस्ने व्यक्ति होइन। निर्माता निर्देशकका गलत कुरा पनि सही हो भन्न मेरो ब्रह्मले दिएन। पहिलो चलचित्र 'के म  तिम्रो साथी बन्न सक्छु' बाट म अचानक निकालिएँ। एउटा कलाकारको जीवनमा सोलो नायिका बन्नु ठूलो सपना हो। त्यो सपना देखाएर  एग्रिमेन्ट गरिसकेपछि बिनाकारण त्यसबाट निस्कनुको पीडा मजस्तो व्यक्तिलाई मात्र थाहा हुन्छ। मैले जोरी खोजेको थिइनँ, अधिकार खोजेकी  थिएँ।  


तर आत्महत्या गर्ने धम्की दिनुभएको  थियौ आत्महत्याको

मेक्सिकोमा सेक्स एक्स्पो



चरम आनन्द प्राप्त गर्ने माध्यम— सेक्स।
 सेक्सजन्य प्रस्तुतिबाट आनन्द नहुने कुरै भएन। हालै मेक्सिको सहरमा यस्तै प्रस्तुतिबाट लाखौंले  आनन्द उठाए। अवसर थियो— सेक्स एन्ड इन्टरटेनमेन्ट एक्स्पोको। मेक्सिको सहरस्थित २७ हजार ५ सय मिटर क्षेत्रफलको सपिङ मलमा  सुन्दरीहरूको यौनजन्य प्रदर्शन एक्स्पोको प्रमुख आकर्षण रह्यो। पाँचौं संस्करणअन्तर्गत गत बुधबार प्रारम्भ एक्स्पो सो
मबार सम्पन्न भएको  हो।

१७ डलर प्रवेश शुल्क तिरेर एक्स्पोमा भित्रिएपछि सुन्दरीहरूको अन्तरंग गतिविधिसँग साक्षात्कार गर्न पाइन्थ्यो। त्यसैगरी पोर्न फिल्ममा काम  गर्न अडिसनसमेत दिने अवसर उपलब्ध गराइएको

Monday, March 5, 2012

सामुहिक सम्भोगमा १८ जनालाइ संतुस्ठी


ताइवानमा सामुहिक सेक्स गर्नका लागि एक यात्रुबाहक रेलको डिब्बा बुकिङ गरिएको तथ्य फेला परेको छ ।
रेलमा यात्रुले यात्रा गर्छन् । तर अब रेलको परिचय यत्तिमा मात्र सिमित भएन ।   १ जना महिलासँग १८ जना पुरुषले सामुहिक सेक्स गरेर सेक्स पार्टी मनाउने उद्धेश्यका लागि रेलको डिब्बा बुकिङ गरिएको तथ्य सार्वजनिक भएको छ । यो मामिलामा क्याइ नामका एक पुरुषलाई रेलवे प्रहरीले पक्रा

जबर्जस्ती गर्नेलाई सार्बजनिक मुद्दा


‘होलीमा उच्छृँखल गतिबिधिले बिकृति बढाएकाले हामीले अभियान थालेका हौं’ डीएसपी सिंह
होलीमा जथाभावी रंग र अबीर लगाउने तथा फोहोर पानी र लोला हान्नेमाथि सार्वजनिक मुद्दा लगाउने गृहमन्त्रालयले चेतावनी दिएको छ । अघिल्ला वर्षहरु जस्तै यसपाली पनि विज्ञप्ती निकालेर मन्त्रालयले होलीको बेला उच्छृँखल गतिबिधि नगर्न सबैसित अनुरोध गरेको हो । प्रहरीले पनि माइकिङ र अन्तक्रिर्या गरेर होलीमा जथाभावी नगर्न सचेत गराएको छ । ‘हामीले एक हप्ताअघि नै राजधानीका बिभिन्न ३१ ठाउँमा अन्तक्रिर्या गरेर होली