'भगवान्ले चाहे भने मैले राम्रो जीवन साथी फेला पार्नेछु,' टेलर अहिले यसै भन्न थालेकी छिन्।
अमेरिकी पप गायिका टेलर स्विफ्टलाई आफ्नो अफेयरका बारेमा अनावश्यक हल्ला चलेको देख्दा अचम्म लागेको छ। उनी त्यस्ता हल्ला सुनेर आफैंलाई हाँसो उठ्ने बताउँछिन्। 'जब मेरो नाम धेरै जनासँग जोडिन्छ, त्यतिबेला म अचम्ममा पर्छु,' टेलर भन्छिन्— 'किनभने अहिलेसम्म जो-जोसँग मेरो नाम जोडिएको छ, तीमध्ये कतिपयसँग मेरो आजसम्म भेट भएको छैन।' यतिबेला
उनी एक्लो जीवनमै रमाइरहेकी छिन्।

No comments:
Post a Comment