शाहरुख खानकी श्रीमती पारदर्शी पोसाकमा
मुम्बई, फागुन २० बलिउड बादसाह शाहरुख खानकी श्रीमती गौरी आफैँमा प्रख्यात छिन्। उनलाई चर्चामा आउनका लागि कुनै किसिमको उपाय अपनाउनु पर्दैन। तर अभिनेत्री नभए पनि सुपर स्टारकी पत्नी भएकै कारण उनी बलिउड फिल्म उद्योगमा निकै चर्चामा रही रहन्छिन्। हालै गौरी खान एक स्वयंसेवी संस्थाद्वारा आयो
जित एक कन्सर्टमा सहभागी हुन पुगेकी थिइन्।
गौरीले त्यतिबेला निकै पारदर्शी पोसाक लगाएर तहलका मच्चाएकी थिइन्। उनले त्यस पोसाक भित्र लगाएको सेतो रङ्गको भित्री पोसाक पनि देखिएको थियो।
त्यसक्रममा गौरीले लगाएको पोसाकले सबैलाई हैरान पारेको थियो।

No comments:
Post a Comment