Saturday, March 17, 2012

नतालिया र राणाको सेक्सी अवतार [फोटो फिचर सहीत]


हाल राणा र नतालियाले केही कामुक तथा उत्तेजक फोटोसेसन गरेका छन् ।
रामगोपाल बर्माको आगामी फिल्म डिपार्टमेन्टमा ब्राजीलकी हट मोडेल नतालिया कौरको अभिनय रहनेछ ।
यो फिल्ममा नतालियालाई अभिनेता राणा दग्गुबतीले साथ
दिनेछन् ।




उक्त फोटोसेसनका केही फोटोहरु इन्टरनेटमार्फत सार्वजनिक पनि भैसकेका छन् । यी तस्वीरमा नतालिया र राणाको निकै हट केमेस्ट्री देख्न पाइन्छ ।
फिल्म डिपार्टमेन्टमा नतालीयाको एउटा सेक्सी आइटम नम्बर पनि हुनेछ । रामगोपाल बर्मा त पहिलेदेखिनै नतालियाको कामुकताको पारखी नै हुन् तर यी तस्वीरहरु देखेपछि अरु जो कोहीपनि नतालियाको फ्यान बन्नसक्छ ।

No comments:

Post a Comment