Sunday, March 11, 2012

सैफकी हिरोइन नांगै[फोटो सहित ]


आन लीले टपलेस पोज दिएर सबैलाई झसंग पारेकी हुन् ।
बलिउडकी अभिनेत्री तथा दक्षिण अफ्रिकन मोडेल आन ली रोबर्टस् नांगिएकी छिन् । सैफ अली खानको दोश्रो फिल्म एजेन्ट विनोदमार्फत बलिउडमा भित्रिएकी आन लीले टपलेस पोज दिएर सबैलाई झसंग पारेकी हुन् ।
अर्को महिना रिलिज हुने तयारीमा रहेको फि
ल्म एजेन्ट विनोदकी सह अभिनेत्री आनको यो साहसले उनीमाथि सबैको नजर त परेकै छ उनी खेलेको फिल्म कस्तो होला ? भन्नेमा पनि जिज्ञासा उत्पन्न हुन थालेको छ ।
दक्षिण अफ्रिकी नागरिकमाथि कुटपिट गरेर पछिल्लो समय विवादमा तानिएका सैफका लागि आफ्नो फिल्मकी अभिनेत्रीको टपलेस अवतारले फिल्मको चर्चा बढाइदिने आशा जगाएको छ ।






फेसबुक मार्फत आन ली ले आफ्नो टपलेस पोज सार्वजनिक गरेसँगै एजेन्ट विनोदप्रति बलिउडका क्रेजीहरुको ध्यान तानिएको छ । आनको पछिल्लो अवतार हेर्दा फिल्ममा उनको प्रस्तुती बोल्ड छ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैले सैफको एजेन्ट विनोदले बलिउड बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । यो फिल्ममा आन ली र सैफबीचका केही कामुक सीनहरु समेत समावेश गरिएको छ । आन दक्षिण अफ्रिकामा भएको अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिताकी पूर्व विजेता समेत हुन् ।
हाम्रो पनि सफलताको शुभकामना सैफ अलीलाई।  

No comments:

Post a Comment