म यस्तो होइन नि
करीमले यस्तो बनायो
को रुदैन यो द्रिश्य देखेर
छैन आवाज बोल्छिन लेखेर।
को हुन् यी चिन्नुहुन्छ ?? मदन पुरस्कार बिजेता झमक घिमिरे "जीवन काँडा कि फूल" उनको प्रख्यात
रचना हो पढ्नु भएको छ? तस्बिर आफैं बोल्छ धेरै भनिर
हनु नपर्ला
हामि केहि गर्न सकिएन भनेर आफैं लाई अभागी ठान्छौ, हेर्नुस झमक घिमिरेलाई अनि जीन्दगीको परिभाषा
खोज्नुस।
कृपया यो फोटो धेरै मानिसको प्रेरणाको श्रोत बन्न सक्छ त्यसैले एक चोटी सेयर गरीदिनुहोला।

No comments:
Post a Comment