Monday, March 19, 2012

बिजुलीको झट्काबाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामी निको


स्कटल्याण्डको एबरडीन विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार यस्तो अभूतपूर्व जानकारी मिलेको छ की बिजुलीको झट्का बाट तनाव, डिप्रेशन तथा पागलपन जस्ता बिरामीहरुलाई निको पार्न सकिन्छ । वैज्ञानिकहरुका अनुसार बिजुलीको झट्काले मस्तिष्कको त्यो हिस्सालाई नियन्त्रित गर्छ जस्को अत्यधिक सक्रिय हुने मानवीय क्रियाकलाप चरम विन्दुमा पुगेको हुन्छ । बिजुलीकोे झट्काले मस्तिष्कका बिरामीलाई ठीक हुने उल्लेख गरीए पनि चिकित्सा विज्ञानले यस्ले बिरामीलाई कसरी निको पार्छ भन्ने कुरा अभैm पुष्टि गर्न नसकेको वीवीसीले जनाएको छ ।

No comments:

Post a Comment