Saturday, March 10, 2012

नेपालको आशा तुहियो


समूह चरणको पहिलो खेलमा प्यालेस्टाइनसँग हारेको नेपाल शनिबार भएको दोस्रो खेलमा माल्दिभ्ससँग पराजित
रंगशाला प्रवेश गर्दा नेपालीले सोंचेका पनि थिएनन् होला यसरी दुःखी भएर र्फकनु पर्ला भन्ने । खेलको सुरुमा चहलपहल र नेपाली दर्शकको रौनक राम्रै थियो । तर दोस्रो हाफको केही मिनेटमा माल्दिभ्सले एक गोल हानेपछि रंगशालामा सन्नाटा छायो । टिकट नपाएका र टिकट काट्ने हैसियत नभएका फुटवलप्रेमीहरु रंगशालाको बारमा झुण्डिएरै भए पनि खेल हेर्दै नेपाली टोलीलाई हौसला दिएका
थिए ।
समूह चरणको पहिलो खेलमा प्यालेस्टाइनसँग हारेको नेपाल शनिबार भएको दोस्रो खेलमा माल्दिभ्ससँग पराजित भएपछि समूह चरणको अन्तिम खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ ।


तस्वीरःअनलाइनखबर

No comments:

Post a Comment