Friday, March 2, 2012

१५ वर्षमै ‘ग्रुपसेक्स’!! त्यो पनि कन्डम बिना

‘ग्रुप सेक्स’ गराउने र कण्डम पनि प्रयोग नगर्ने
‘पल्टी पर्सन सेक्स’ को अनुभव गरिसकेका केटीहरुले आफ्नो ब्वाइफ्रेन्डले ब्लु फिल्म हेरेपछि आफुलाई ‘ग्रुप सेक्स’का लागि बाध्य पार्ने गरेको बताएका छन् ।
एक नयाँ अध्ययनले अमेरिकी केटीहरु १५ वर्षकै उमेरदेखि नै सामुहिक सेक्समा सहभागि हुने गरेको खुलासा गरेको छ । यसरी ग्रुपसेक्समा भाग लिनेमध्ये आधाभन्दा धेरै किशोरी जबरजस्ती त्यस्तो कार्यमा संलग्न हुने गरेको पनि अध्ययनले खुलासा गरेको छ ।
बोस्टन युनिभर्सिटी स्कूल अफ पब्लिक हेल्थका शोधकर्ताहरुले गरेको अनुसन्धान अनुसार अमेरिकामा हरेक १३ जनामा एक जना किशो
रीलाई एक भन्दा बढि पुरुषसँग सम्भोग गरेको अनुभव छ । 
शोधका अनुसार अमेरिकामा ‘मल्टी पर्सन सेक्स’ को अनुभव लिने किशोरीहरुको औषत उमेर साढे १५ वर्ष छ । अध्ययनले अर्को तथ्य पनि के पत्ता लगाएको छ भने यसरी ग्रुप सेक्स गर्ने किशोरीहरु असुरक्षित यौन सम्पर्क गर्न बाध्य हुने गरेका छन् । आफ्नो ब्वाइफ्रेन्डले बाहिरिया केटाहरु ल्याएर ‘ग्रुप सेक्स’ गराउने र कण्डम पनि प्रयोग नगर्ने गरेको धेरै किशोरीहरुले गुनासो गरेका छन् ।


No comments:

Post a Comment