skip to main |
skip to sidebar
शिव पौडेलका केही हरफरु
शिव पौडेल
मानिस धन सम्पतिको धनि होइन मनको धनी हुनु पर्छमानिस रुप रंगको राम्रो होइन,,मनको राम्रो हुनु पर्छ||मानिस मुखले राम्रो होइन,आत्माले राम्रो हुनु पर्छमानिस स्वार्थले राम्रो होइन,निस्वार्थले राम्रो हुनु पर्छ|
"माया गरेर मात्रहुदैन निस्ठुरी माया गर्न पनि जान्नु पर्छ"
No comments:
Post a Comment