Thursday, June 7, 2012

पायल रोहतगी आफ्ना ब्वायफ्रेन्ड संग्राम सिंहसँग[ फोटो फिचर]

बलिउड अभिनेत्री पायल रोहतगी आफ्ना ब्वायफ्रेन्ड संग्राम सिंहसँग लिभिङ टुगेदरमा छिन् । हुनेवाला जिवनसाथीलाई अझ धेरै बुझ्न र मन मिलाउन यो जोडिले विभिन्न हतकण्डा अपनाउने गरेको छ ।

यसैबीचमा उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई अझै हट बनाउनका लागि एक कामुक फोटोशूटको सहारा लिएका छन् ।,फोटोग्राफर प्रवीण तालनले यी दुइको गरमागरम केमेस्ट्रीको शूटिङ गरेका हुन् ।
पायल र संग्राम यसअघि एक रियालिटी शो मा सँगै काम गरेका थिए भने त्यसपछि फिल्म भ्यालेन्टाइन नाइटमा पनि सँगै देखिए । दुवैजना विश्व स्वास्थ्य संगठनका सद्भावना दूत पनि हुन् ।

No comments:

Post a Comment