Wednesday, June 13, 2012

एसएलसीको रिजल्ट हेर्नुस्!!

भक्तपुर, जेष्ठ ३१ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा बुधबार साँझ प्रकाशित गर्दैछ । एसएलसीको नतिजा सार्वजनिक गर्ने समाचार आएपछि विद्यार्थीहरु ब्यग्र प्रतिक्षामा छन् ।

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍...................
परीक्षाको नतिजा निम्न वेबसाइटबाट हेर्न पाइनेछ
moe.gov.np
doe.gov.np
slc.ntc.net.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)
slcresult.soce.gov.np (जन्ममिति राखेर प्राप्तांक पनि हेर्न सकिने)
एसएमएसबाट थाहा पाउन
मोबाइलको SMS बक्समा जानुहोस् । SLC टाइप गरी तपाईंको सिम्बोल नम्बर 8080 मा पठाउनुहोस् ।
टेलिफोनबाट थाहा पाउन
१६०० मा डायल गरी प्राप्त निर्देशनका आधारमा रिजल्ट थाहा पाउन सकिने छ ।
...................
यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन् ।   

No comments:

Post a Comment