इन्द्रेणी
सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका नन्दिता के.सी हाल बेरोजगार
छिन् । पछिल्लो समय गोविन्द शाहीको निर्माण र शिव रेग्मी निर्देशीत सिनेमा ‘पराई’ को सुटीङ सकाएकी नन्दिताको हातमा हाल कुनै पनि सिनेमा छैनन् ।
उनको शीर्ष भूमिका रहेको र राम्रो ब्यापार व्यावसाय गर्ने
आशा राखिएको तुलसी घिमिरे
निर्देशीत सिनेमा ‘मृगतष्णा’
पनि खासै राम्रो चलेन । अझ स्पष्ट
शब्दमा भन्नुपर्दा सिनेमा फल्प भयो । नन्दिताको यसभन्दा अघि रिलीज भएको सिनेमा ‘सपना’ ले पनि बक्स अफिसमा खासै कमाल देखाएको थिएन । त्यसैले हाल
बेरोजगार यी नायिका आजकाल घरमै छिन् ।
बक्षस्थलबारे जानकारीहरू
12 years ago

No comments:
Post a Comment